• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

वर्गविहीन समाज निर्माण गरौं


  •   आइतबार, असार २१, २०७७ मा प्रकाशित
  • जातिगत रंगका आधार ढालौं
    वर्गविहीन समाज निर्माण गरौं।
    रुढ़िवादी कु–संस्कार विरुद्ध अब
    ज्वारभाटा सरि आन्दोलन गरौं।।

    Advertisement

    अनुशाशन र सभ्यता पढाउँदै
    मार्क्सवादको सिद्धान्त सिकाउँदै।
    गाउँवस्ती जगाउँदै हिड्नु छ
    संसार बदल्ने त्यो ज्ञान सिकाउँदै।।

    सहभोजको खेल धेरै देख्यौं
    गाईको मासु खुवाउनेलाइ पनि देख्यौं।
    बाहुनको जनै र टुप्पी काट्ने
    अराजक उग्रहरु भनिने देख्यौं।।

    विचार का त्यी अपरिपक्क हरु
    आफैँ क्रान्तिकारी भनिनेलाइ देख्यौं।
    ठोस परिस्थितिलाई नै नवुझी
    अन्धानुकरणको राजनीति देख्यौं ।।

    संरचनाहरु जसका तस छन्
    भौतिक आधार क्षति भएका छन् ।
    मानिस बीच गहिरो भ्रम छर्दै
    संरचना बचाउने होडमा छन्।।

    उता परिवर्तनका विरोधी हरु
    मन्द मन्द मुस्कुराई रहे छन्।
    यथास्थितिमा समाज देख्न
    परिवर्तन विरुद्ध भ्रम छरे छन्।।

    जात पात र धर्मको लागी उनी
    अन्ध विश्वास जगतमै छर्दै छन्।
    कसैको पानी नचल्ने भन्छ वरै
    कपड़ा र औजार चल्छ पो भन्छन् ।।

    फलफुल चल्छ तर पानी चल्दैन
    कस्तो गजवको चलन म बुझ्न सक्दिन।
    रातो रगत सबैको हुन्छ भन्छ
    तर यो समाजले कठै किन बुझ्दैन।।

    नपाक्दै फल, मासु, तरकारी चल्ने
    रक्सी, कपडा औजार नि चल्छ रे।
    घर मठ मन्दिर बनाउन मिल्छ
    बने पछि भित्र पस्न न चल्ने रे।।

    त्यसैले वर्गीय ती आँखाले हेरौं
    जातिगत रंग विरुद्ध संघर्ष गरौं।
    भ्रम चिर्दै नयाँ युग बनाऔं
    नयाँ जनवादको आधार तैयार गरौं ।।

    रुढ़िवादी विचारलाई ढालौं
    अन्धविश्वास विरुद्ध अब सबै जागौं।
    सजक बनौं सतर्क वनाउँ
    सामाजिक परिवेश विरुद्ध नै जागौं।।

    वर्गीय आन्दोलनको रेखा कोर्दै
    चेतना जगाउँदै जनसंघर्ष गर्दै ।
    विभेदकारी संस्कारलाई तोड्दै
    जनसंगठनका आधार जोड्दै।।

    खिमराज चालिसे (चंडिगढ)

    आइतबार, असार २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.