• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

छोरीले बाबु–आमालाई गरिन् स्वदेश विदाई


  •   आइतबार, कार्तिक २३, २०८२ मा प्रकाशित
  • भिवाडी (राजस्थान) । सांगठनिक जिम्मेवारीले बाबु–आमा भन्दा छोराछोरी माथि भए पछि कतिपय अवस्थामा विदाईको जिम्मेवारी पनि छोरा छोरीको नै हुन जान्छ । यसै बिच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीले आयोजना गरेको एक कार्यक्रम बिच छोरीले बाबु–आमालाई विदाई गरेकी छिन् ।

    Advertisement

    मूल प्रवाहकी केन्द्रीय सदस्य कृष्टि राइले नगर समितिका कार्यकर्ता किशोर राई र फूल कुमारी राईलाई स्वदेश बिदाई गरेको हो । राई दम्पत्तीलाई नोभेम्बर ९, २०२५ का दिन स्वदेश विदाई गरिएको छ ।

    कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष नारायण शर्माले र सञ्चालन नगर उपाध्यक्ष राम बहादुर थापाले गर्नु भएको थियो ।

    कार्यक्रममा केन्द्रीय समितिका सदस्य बिक्रमसिंह राणाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै केन्द्रीय सदस्य तथा पश्चिमोत्तर क्षेत्रीय सचिव शिव केसी, केन्द्रीय सदस्य कृष्टी राई, क्षेत्रीय कोषाध्यक्ष रामप्रसाद घिमिरे, क्षेत्रीय सदस्य काजीराम श्रेष्ठ, क्षेत्रीय विद्यार्थी बिभागबाट सृष्टि राईले अतिथि आसनग्रहण गर्नुभएको थियो ।

    त्यस्तै किशोर राई र फूल कुमारी राईलाई विशेष आतिथ्यता गराइएको थियो ।

    कार्यक्रममा उपस्थित जनसमुदायलाई नगर कोषाध्यक्ष अर्जुन नेपालीले मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो । कलाकार भाईबहिनीहरूले गीत तथा नृत्य प्रस्तुत गरेर स्वागत गरेका थिए ।

    प्रमुख अतिथि विक्रमसिंह राणाले राई दम्पत्तीलाई सम्मानपत्र हस्तान्तरण गर्नु थियो भने क्षेत्रीय सचीव शिव केसीले खादा ओढाएर सम्मान गर्नुभएको थियो । कृष्टी राई, रामप्रसाद घिमिरे, काजीराम श्रेष्ठ र सृष्टि राईले मल्यार्पण गरि राई दम्पत्तीलाई सम्मान गर्नु भएको थियो ।

    बिदाई कार्यक्रममा मन्तव्य राख्दै किशोर राईले यस नगर समितिमा जुन प्राकारले योगदान दिदै आउनु भएको थियो स्वदेशमा पनि आफ्‌नो त्यस्तै योगदान रहने बताउनु भएको थियो ।

    आफू यस ठाउँबाट बिदाई भएर गए पनि आफ्‌नो मन सधैं यसै सङ्गठनमा रहिरहने भन्दै आफ्‌नो अनुपस्थितिमा पनि यस सङ्गठनलाई अझ उचाई स्थानमा पुर्याउन सम्पूर्ण कार्यकर्ताहरूलाई अनुरोध गर्नु भएको थियो ।

    त्यस्तै आफ्‌नो मन्तव्य राख्दै फुल कुमारी राईले जस्तो सुकै कठिन परस्थितीमा पनि आफ्‌नो मनोबल उच्च राख्दै चुनौतीको सामना गर्न बिशेष आग्रह गर्नु भएको थियो ।

    आइतबार, कार्तिक २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारीमा ठगीको जालो पुस्तक विमोचन
    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.