काठमाडौँ । समाजवादी पार्टी उपेन्द्र यादव नेतृत्वका दुई नेताले पार्टी छाडेका छन् ।
Advertisement
अध्यक्ष उपेन्द्र यादवले पार्टी छाडेकाहरूलाई फर्किन आह्वान गरेकै बेला सुमित्रा चौधरी र लुम्बिनाी प्रदेशका कार्यकारीणी समिति सदस्य निरङ्कार यादवले पार्टी छाडेका हुन् ।
पार्टीभित्र नेतृत्वको हैकमवादी चरित्र एवम् विधि र विधानको बेवास्ता गर्दै पार्टीमा गुटगत राजनीति हाबी भएको भन्दै उनीहरूले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।