• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कस्तो सन्तान जन्मायाै ?


  •   शनिबार, कार्तिक ०८, २०८२ मा प्रकाशित
  • रवि पाैडेल – (दक्षिण भारत पाण्डेचरी) ##

    Advertisement

    हाे देशमा भष्ट्राचार भएको छ
    हाे देशमा बेथितिकाे राज भएको छ
    कानुनको खिल्ली उडाउँदै
    हत्याराे बाहिर छुटेको छ
    हत्याराे छुटाउने
    ती दलका नेताहरू दाेषि
    कि ,
    फैसला गर्ने वकिलहरु दाेषि ?
    सर्वोच्च अदालतकाे भवन दाेषि थिएन्
    नेपाल आमा तिमिले कस्तो सन्तान जन्मायाै
    उसले ,
    भवन नै भष्ट्राचारी देख्यो ।

    हाे त्यहाँ नानाथरीका ब्यक्ति थिए
    हाे त्यहाँ राष्ट्रघातिहरु पनि थिए
    त्यहाँ सशक्त आवाज उठाउने
    राष्टबादीहरु पनि पुगेका थिए
    सांसदहरू जुट्थे
    देश बनाउने कुरा गर्थें
    विकास र समृद्धिका कुरा गर्थें
    तर ,
    राष्टघातिहरु पनि त्यहाँ पुगेका थिए
    मान्नुस् या नमान्नुस्
    संसद भवन राष्टघाति थिएन्
    नेपाली झण्डा बेरेर
    संसद भवन राष्टघाति देख्ने
    हे नेपाल आमा तिमिले
    कस्तो सन्तान जन्मायाैं ।

    त्यहाँ त तपाईं पनि जान सक्नुहुन्छ आमा
    त्यहाँ त म पनि जान सक्छु
    छाेराे हाेस या छाेरी
    जुनसुकै जातको हाेस्
    त्यो त साझा घर थियाे आमा
    “राष्ट्रपति भवन ”
    त्यो पनि भष्ट्राचारी देख्यो आमा
    तिम्रो छाेराछाेरीले
    मलाई पिर लागेको छ आमा
    तिमिले कस्तो सन्तान जन्मायाै
    नेपाल आमा
    मलाई डर लागेको छ आमा !

    त्यहाँ त मेराे घरकाे लालपुर्जा थियाे
    त्यहाँ त मेरो गाउँ कै कित्ता नम्बरहरु
    छुट्याउने नक्सा थियाे
    त्यहाँ त जिल्लामै घर धनिहरुकाे
    एक एक रेकर्ड थियाे आमा !
    लालपुर्जा बिना मेरो घर
    मेराे खेत
    मेराे जग्गा
    मेराे हुन सक्दैन आमा
    तर ,
    त्यो भवन पनि दलाल देख्यो आमा
    नेपाल आमा तिमिले
    कस्तो सन्तान जन्मायाै
    ” मालपोत ” कार्यलय जलाएर
    हातमा तिम्रै झण्डा फहराउँदै
    उत्सव मनाउछ आमा छाेराछाेरिहरुले
    भन आमा !
    तिमिले कस्तो सन्तान जन्मायाै ?

    शनिबार, कार्तिक ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.