• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राजमो रुपन्देहीका अध्यक्ष केसीको मगरघाटमा दाहसंस्कार


  •   शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष तथा नेकपा (मसाल) रुपन्देहीका सचिवालय सदस्य टानबहादुर केसीको बुटवलकै मगरघाटमा दाहसंस्कार गरिएको छ ।

    Advertisement

    २०८२ कात्तिक ६ गते साँझ निधन भएका केसीको आज कात्तिक ७ गते शुक्रबार दाहसंस्कार गरिएको हो ।

    दाहसंस्कारपूर्व केसीको स्मृतिमा घाटमै शोकसभा सम्पन्न भएको थियो ।

    केसीको पृष्ठभूमिबारे जानकारी गराउँदै राजमो रुपन्देहीका गङ्गालाल सापकोटाको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्तले पार्टीको झन्डा ओढाउनुभएको थियो । सँगै उहाँले शोकवक्तव्यसमेत वाचन गर्नुभएको थियो ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापा र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शोकमन्तव्य राख्नुभएको थियो ।

    शोकसभामा जातीय समता समाजका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा, राजमो केन्द्रीय सदस्यहरू लालबहादुर थापा र सागर केसी,, क्रान्तिकारी कम्युनिस्ट पार्टीका पिबिएम प्रेम सुवेदी, नेकपा (एमाले) का गिरधारीलाल न्यौपाने, नेकपा (माओवादी केन्द्र) का निर्मल जिसी, नेपाल कम्युनिस्ट पार्टीका पिबिएम बसन्त श्रेष्ठ, नेकपा (माले) का गोपालमणि पौडेल, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसाल, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, भूमिकास्थान–३ का अध्यक्ष कृष्ण बन्जाडे, वडा नं. ४ का अध्यक्ष बाबुराम पन्थी, बुटवल उपमनपा–१९ का अध्यक्ष चन्द्रसिंह थापा, वडा नं. ४ का नरिश्वर शर्मालगायत परिवार, सम्बद्ध पार्टी, राजनीतिक दलका नेताकार्यकर्ता र स्थानीयवासीको उपस्थिति थियो ।

    कात्तिक ६ गते भाइटिकाका दिन टिका लगाइसकेपछि नाचिरहेका बेला बेहोस हुनुभएका केसीलाई बुटवल अस्पताल प्रालिमा ल्याइपुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    २०२७ भदौ २६ गते अर्घाखाँचीको भूमिकास्थान–४ साना अवलमा जन्मनुभएका केसी भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नयाँदिल्ली नगर समितिका सचिव तथा अर्घाखाँची र रुपन्देहीमा मसालसम्बद्ध जनवर्गीय सङ्गठनमा समेत सक्रिय रहँदै आउनुभएको थियो ।

    नयाँदिल्लीमै रहँदा सन् १९९६ मा उहाँले मसालको सदस्यता प्राप्त गर्नुभएको थियो ।

    पछिल्लो समय बुटवल उपमनपा–१९ नहरपुरमा बस्दै आउनुभएका केसी बुबा तिलबहादुर खत्री र आमा तैसरा खत्रीको कोखबाट जन्मिनुभएको थियो । दुई दाजुभाइ तथा तीन दिदीबहिनीमध्ये केसी कान्छो छोरा हुनुहुन्थ्यो । उहाँको परिवारमा पत्नी लक्ष्मी केसी तथा तीन छोराहरू राजन केसी, अभिषेक केसी र राहित केसी रहेका छन् ।

    शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.