• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सप्तरङ्गी टीका : भाइ मेरो कहाँ छौ ?


  •   शुक्रबार, असोज ३१, २०८२ मा प्रकाशित
  • विष्णु शर्मा (पाण्डेचरी)##

    Advertisement

    रम र झम तिहार आयो गाउँ र शहर,
    कहिले पूरा होला र खै चेलीको रहर।
    दिन दिन बिग्रदै जाँदा देशको हालत,
    बिदेशलाई पेवा भयो युवाको रगत॥

    त्यो सानो भाइ पराइ देश चाहार्दै होलानी,
    तिहारको बेला निधार खाली कति मन रोलानी।
    घरमा बेहाल कठै ती दिदी भाइलाई सम्झेर,
    तिहार उनलाई आएको छैन गएपछि अन्मेर॥

    दिनानुदिन बिदेशको लहर बाक्लीदै गएको छ,
    यो जन्मभूमि गाउँ र घर उजाड भएको छ।
    जीर्ण भाछन् ती बाबा आमा रोगले घेरेर,
    दिन बित्छ चाडबाडमा दोबाटो हेरेर ॥

    युरोप गएका छोराछोरीको आस नै हरायो,
    पिआर दियो त्यो देशले हुइ सेटल गरायो।
    चाडबाड,समाजिक कार्यको मान्यता हरायो,
    बिदेशी धनले गाउँशहर सबै सुनसान बनायो॥

    थाइ जागिर छाडी बिदेशीने के हो त्यो बाध्यता,
    यस्तै मानसिकता भइरह्यो भने हुदैन साध्य त।
    बिदेशमा पनि सबैलाई राम्रो भएको काहा छर ?
    फर्कनु पर्छ ऋणमा डुबि भएर लाचार॥

    कति सपना देखेका थिए बिपिनको घरमा,
    अनाहकमा परे उनी युद्दको मारमा ।
    सिङ्गो देशले बाटो हेर्यो आएनन् फर्केर,
    घर परिबार छाती ठोकी रुदै छन् धर्केर॥

    अरु कसैलाई यस्ता दिन नपरोस देखन,
    नपरोस कैलेइ यो बारेमा कबिता लेखन।
    कठै कसरी जालानी एैले बैनिको तिहार,
    सम्झेर मात्र ल्याउँदा पनि मन हुन्छ बेहाल॥

    यो सबै देख्दा बिदेश भन्दानी यो मुटु चर्किन्छ,
    चाडपर्व आउदा दाजुभाइ बिदेश यो मन धर्किन्छ।
    सप्तरङ्गी टीका लगाउने निधार समुन्द्र पारी छ,
    केही गर्ने जागर नी छैन यो मन भारी छ॥

    पटक पटक शासन गरे राजनैतिक दलले,
    श्रम संझौता बारम्बार भयो यिनैको बलले।
    पहिलो काम रोजगारलाई राख्नुपर्दछ सरकार,
    युवा शक्तिको परेको छ देशलाई दरकार॥

    शुक्रबार, असोज ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.