• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

सरकारी कार्यालयद्वारा पूर्ववत् सेवा प्रवाह


  •   शनिबार, असोज ११, २०८२ मा प्रकाशित
  • तुलसीपुर (दाङ)  । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा यहाँस्थित आगजनीबाट क्षति भएका सरकारी कार्यालयले सेवा प्रवाह थालनी गरेका छन् । मालपोत कार्यालय तुलसीपुरले शुक्रबारदेखि पुनः सेवा सुरुआत गरेको छ ।

    Advertisement

    पहिलो दिन जग्गा रोक्का र फुकुवाको काम थालिएकोे छ । आगजनीका कारण क्षतिको भवन पुनः प्रयोग गर्न मिल्ने भएकाले अहिले भुइँ तलाबाट सेवा सुरु गरिएको भएपनि केही दिनमा माथिल्लो तलाबाट सेवा सुरु गर्ने कार्यालय प्रमुख खिमबहादुर खड्काले बताउनुभयो  ।

    उहाँका अनुसार हाल बचेका श्रेष्ताको समेत काम हुनेछ । क्षतिभएकाको भने केन्द्रबाट निर्देशन आए अनुसार काम गर्ने उहाँको भनाइ छ । हाल साविक तुलसीपुर नगरपालिकासहित लाहुरे चौर, बयालेसिमतारा, बाघमारे, हलवार र मानपुरका श्रेष्ता बचेका छन् । अन्य सात वटाको आंशिक क्षति छ, भने एउटा पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

    त्यस्तै इलाका प्रशासन कार्यालयले राहादानी र राष्ट्रिय परिचयपत्रको काम बाहेक अन्य काम सुचारु गरिसकेको छ । जलाइएको कार्यालयलाई मर्मत सम्भार गरी सेवा प्रवाह गरिएको प्रमुख महेश गुरुङले बताउनुभयो । अब राहादानी र राष्ट्रिय परिचयपत्रको काम पनि केही दिनमा सुरु गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

    त्यस्तै तुलसीपुर उपमहानगरपापालिकाले स्वास्थ्य उपचारसहित अन्य सिफारिशलगायतका काम सुरु गरेको नगर प्रमुख टीकाराम खड्काले बताउनुभयो । उहाँका अनुसार उपमहानगरपालिकाको ट्रेड टावरको सीसामा पनि क्षति भएकाले त्यो सिसा मर्मत हुने वित्तिकै कार्यालय नै त्यतै सार्ने गरी तयारी भएको छ । पालिकाका दुई वटा भवन जलेका छन् । तीमध्ये पुरानो भवन प्रयोग गर्न मिल्ने अबस्थामा रहेको उहाँको भनाइ छ । त्यसलाई मर्मत गर्ने कार्य भइरहेको समेत उहाँको भनाइ छ ।

    त्यस्तै उच्च अदालत तुलसीपुरले पनि बन्दीप्रत्यीक्षीकरणका निवेदन दर्ता गर्ने कार्य गरिहेको छ । अन्य सेवा भने अझै सुरु हुन नसकेको अदालतका सूचना अधिकारी कृष्ण शर्माले जानकारी दिनुभयो । अदालतको इजलास निर्माण गर्ने काम तुलसीपुर उपमहानगरपालिकाले गरिदिने भएको छ । यसकालागि उपमहानगरपालिकाले बोलपत्रसमेत गरिसकेको छ । दुई इजलास निर्माण गर्ने गरि बोलपत्र आह्वान गरिएको हो ।

    आन्तरिक राजश्व कार्यालय तुलसीपुरले पनि सेवा थालनी गरिसकेको छ । तुलसीपुर उद्योग बाणिज्य सङ्घले उपलब्ध गराएको भवनबाट सबै सेवा सुरु भइसकेको कार्यालय प्रमुख श्रीधर टन्डनले बताउनुभयो ।

    त्यस्तै नेपाल आयल निगम, जलस्रोत तथा डिभिजन सिँचाइ कार्यालय, भू तथा जलाधार कार्यालयले पनि सेवा पुनः सेवा थालनी गरिसकेका छन् ।

    शनिबार, असोज ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.