• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

सङ्घीयता खारेजी


  •   शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित
  • विष्णु शर्मा (पाण्डेचरी)

    Advertisement

    देशको सरकार र प्रशासन
    राज्य र नागरिकको लागि हुनुपर्छ।
    जहाँ अफ्‌ठेरो परेको छ यथासिघ्र
    त्यो ठाउमा पुग्नुपर्छ॥

    तर जनताले अधिकार माग्दा
    ताता गोली खानु परेको देखियो।
    राज्यको सम्पत्ति खरानी हुदा
    प्रसासनले रमिता हेरियो ॥

    देशका युवालाई गोलीले भुटेर पनि
    कत्ति सरकारमा पश्चाताप देखिएन।
    देशमा त्यत्रो सेना भएर देश दनदनी बल्दा
    एक लोटा पानी खनाएको भेटिएन॥

    राष्ट्रिय सम्पतीमा आगो लगाउने पक्कै
    बिदेशीका नुनका सोझा देशकै नागरिक थिए।
    आन्दोलन सहयोगीको नाउमा निस्छल
    जेन्जी बाबु नानी अनि देशलाई धोका दिए॥

    जेन जी पुस्ताले गरेको आन्दोलनले युवाहरूमा
    अन्यायको बिरुद्ध लड्ने उत्साह जागेको छ।
    अहिले सम्म धेरै बगेका छन् जनताका आसु
    अब देशले यसरी मुठ्ठी उठाउने जनता मागेको छ॥

    जेन जी बाबु नानी हो यो
    आन्दोलन ऐतिहासिक बनेको छ।
    आन्दोलनका त्रुटीहरूले तिमीहरूलाई
    धेरै परिपक्व र संयमी हुन भनेको छ॥

    नछोड्नु कदापि देशका कर्णधार अनि
    देश ध्वस्त पार्ने हत्यारा देश द्रोहीहरूलाई ।
    डाडा कटाउनु पर्छ कहिल्यै नफर्कने गरि
    देशमा दुर्गन्ध फैलाउने सबै फोहोरीहरूलाई ॥

    बर्तमान सरकार समक्ष सङ्घीयता खारेजी अनि
    प्रदेश बिघटनको मुद्दा जोडदार रुपमा उठाउनु।
    सरकारले तदारुकता लिन मानेन भने
    देश भरिका जनता सडकमा जुटाउनु॥

    देशको संविधान बिश्वकै उत्कृष्ट छ
    यसलाई हामी सबै मिली बचाउनु पर्छ।
    सम्बोधन नभएका र नमिलेका बिषयमा
    सम्सोधन गरेर सच्याउनु पर्छ ।

    देश र जनताको पक्षमा हुने योजनामा
    सदा सदा हाम्रो साथ हुनेछ ।
    राष्ट्र भक्ती शक्तिहरूको एकता र एकमनताले
    देश बिकासको काममा शिखर छुनेछ॥

    शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.