• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मूल प्रवाहद्वारा संविधान दिवसको शुभकामना


  •   शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूलाई प्रेस वक्तव्यमार्फत शुभकामना दिएको छ ।

    Advertisement

    १९ सितम्बर दिन संविधान दिवसको अवसरमा अध्यक्ष प्रेम पौडेलले प्रेस वक्तव्य जारी वक्तव्यमा निरङ्कुश राजतन्त्रको विरुद्धमा चलेको प्रजातान्त्रिक आन्दोलनमा भारतस्थिति नेपालीहरूको महत्वपूर्ण भूमिका रहँदै आएको उल्लेख छ ।

    ‘संविधानमा सामेल गरिएको संघीयता नेपालको राष्ट्रियताको लागि घातक र सामाजिक एवं आर्थिक दृष्टीले पनि अनुपयुक्त हो ।’ वक्तव्यमा लेखिएको छ– ‘यसलाई खारेज गरि स्थानीय विकेन्द्रीकरणमा आधारित एकात्मक शासन प्रणाली नै उपयुक्त हुन्छ । वर्तमान संविधान सैद्धान्तिक र रणनीतिक रूपले पुँजीवादी प्रजातान्त्रिक संविधान नै हो ।’

    वक्तव्यमा लेखिएको छः

    “नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवशाली इतिहास छ । राणा कालदेखि गणतन्त्रसम्मको यात्रामा जनताको लामो संघर्ष र हजारौँ सहिदहरूको आहुतीले नै गणतन्त्रको स्थापना भएको हो । निरङ्कुश राजतन्त्रको विरुद्धमा चलेको प्रजातान्त्रिकमा आन्दोलनमा भारतस्थिति नेपालीहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ । ०६२–०६३ महान जनआन्दोलन पश्चात् संबिधान सभाको निर्वाचन र त्यसबाट बनेको संबिधान नेपाली राजनीतिमा ऐतिहासिक उपलब्धि हो । हालाकि संबिधान निर्माण प्रक्रियामा हामी प्रवासी नेपालीहरूलाई सहभागी गराउन राज्यले व्यवस्था मिलाएन र हामी त्यो अधिकारबाट बन्चित रह्यौँ । तै पनि गणतन्त्र, धर्मनिर्पेक्षेता, समावेसी समानुपातिक पद्धति त्यसका सबल पक्ष हुन् ।

    संबिधानमा सामेल गरिएको संघीयता नेपालको राष्ट्रियताको लागि घातक र सामाजिक एवं आर्थिक दृष्टीले पनि अनुपयुक्त हो । यसलाई खारेज गरि स्थानीय विकेन्द्रीकरणमा आधारित एकात्मक शासन प्रणाली नै उपयुक्त हुन्छ । वर्तमान संविधान सैद्धान्तिक र रणनीतिक रूपले पुँजीवादी प्रजातान्त्रिक संबिधान नै हो । अहिलेको अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा आमूल परिवर्तन गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गरि देशमा नयाँ जनवादी गणतन्त्र कायम नहुदासम्म नेपाली जनताका समस्याहरूको स्थायी समाधान सम्भव छैन । तर पनि अहिलेको ठोस परिस्थितिमा वर्तमान संविधान, गणतन्त्र, धर्मनिरपेक्षता समेतको प्रगतिशिल महत्व छ र त्यसैले हामीले वर्तमान संविधानको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

    देशमा राजावादी र अन्य कतिपय पक्षहरूले संविधानमाथि आक्रमण गर्दै आएका छन् । जेन्जी आन्दोलनपछि पनि एक वा अर्को प्रकारले संविधानमाथि हमला बढेर गएको छ । उनीहरूले कुनैबेला संविधानलाई पुनर्लेखन गर्ने कुरामा जोड दिन्छन् भने कुनैबेला संविधानमा व्यवस्था गरिएको दलीय प्रणालीलाई पूरै समाप्त गर्ने कुरा गर्दछन् । अहिले जसरी संविधानको प्रावधानलाई अतिक्रमण गरेर मन्त्रिमण्डलको गठन गर्ने एवं संसदलाई विघटन गर्ने काम गरियो र गैरदलीय आधारमा मन्त्रिमण्डलको गठन गरियो त्यसबाट उनीहरूले एक वा अर्को प्रकारले संविधानमाथि आक्रमण गर्न खोजिरहेको कुरा नै बुझिन्छ । त्यस्तो अवस्थामा संविधान वा त्यसअन्तर्गत गणतन्त्र, धर्मनिरपेक्षता र दलीय व्यवस्थाको रक्षाको प्रश्न एकदम अहम् प्रश्न बन्न गएको छ । आज संविधान दिवसको अवसरमा संविधानको रक्षाका लागि हामी सबै एकजुट हुनुपर्ने आवश्यकता छ । विगतका प्रजातान्त्रिक आन्दोलनहरूमा जस्तै अहिले पनि भारत प्रवासमा रहेको सम्पूर्ण लोकतान्त्रिक गणतान्त्रीक शक्तीहरू एवं आम नेपाली समुदायहरूसँग जनाताको आन्दोलन र बलिदानको जगमा प्राप्त अधिकार गणतन्त्र र संबिधानको रक्षाको लागि एक जुट हुन आवहान्न गर्दछौँ ।”

    शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.