• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

संविधानलाई आधार बनाएर निकासको बाटो खोज्न कुवेत एकता समाजको जोड


  •   शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । कुवेत नेपाली एकता समाजले संविधानलाई आधार बनाएर निकासको बाटो खोज्न जोड दिएको छ ।

    Advertisement

    महासचिव खुम रायमाझीको हस्ताक्षरमा २०८२ भदौ २६ गते राती जारी प्रेसवक्तव्यमा यो धारणा व्यक्त गरिएको हो ।

    २०६२–६३ सालको जनआन्दोलनका उपलब्धिमाथि टेकेर वर्तमान राजनीतिक सङ्कट निकास खोज्नुपर्ने एकता समाजको मत छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “अहिले नेपालको वर्तमान राजनितिक अवस्था गम्भीर बन्दै गइरहेकोप्रति हाम्रो सङ्गठन कुवेत नेपाली एकता समाजको ध्यानाकर्षण भएको छ ।

    सर्वप्रथम त गत २०८२ भदौ २३ र २४ गतेको अकल्पनीय घटनापछि देशमा उत्पन्न अप्रिय परिस्थितिबारे गम्भीर चिन्ता व्यक्त गर्न चाहान्छौँ । जेनजी आन्दोलनको क्रममा मृत्यु भएका मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेको शीघ्रस्वास्थ्य लाभको कामना गर्दछौँ ।

    अहिले देखिएको विषम राजनीतिक परिस्थितिलाई समाधान कसरी खोज्ने ? यो गम्भीर प्रश्न उब्जिएको छ । नेपालको संविधान २०७२ को संविधानको आधारमा नेपालका राजनितिक दलको सर्वसहमतिमा जेनजीले उठाएका मागलाई सम्बोधन गर्दै निकासको बाटो खोज्नुपर्ने आवश्यकतामा हामी जोड दिन चाहन्छौँ ।

    २०६२–६३ सालको जनआन्दोलनमा नेपाली जनताको बलिदानीपछि प्राप्त लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, मौलिक अधिकार, समावेशिता र विकेन्द्रीयताको स्थापना गरेको थियो । अहिलेको अवस्थामा पनि लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता त्यत्तिकै आवश्यक छ भन्ने हाम्रो ठहर रहेको छ ।

    २०७२ सालको संविधान जननिर्वाचित संविधानसभाले बनाएका कारण अहिले पनि त्यो जनमतको विरुद्ध जानुहुँदैन भन्ने हाम्रो सङ्गठनको मान्यता रहेको छ । अहिले सङ्कटको अवस्थामा साम्राज्यवादी शक्तिले विभिन्न चलखेल भइरहेको र देशमा उथलपुथल बनाउने षड्यन्त्र भइरहेको पनि हामीले महसुस गरिरहेका छौँ । तसर्थ हामीले देशमा कायम गरेको शान्तिसुव्यवस्था र लोकतन्त्रको रक्षाका लागि सजग हुन सम्पूर्ण नेपाली जनतालाई अपिल गर्दछौँ ।”

    शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • २.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ३.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ४.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ५.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ६.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ७.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ८.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.