• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

नेपाल पत्रकार महासङ्घका पूर्वपदाधिकारी तथा नागरिक समाजको अपिल


  •   मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाल पत्रकार महासङ्घका पूर्वदाधिकारी तथा नागरिक समाजले काठमाडौँ बानेश्वरसहित देशका विभिन्न स्थानमा जेनजी पुस्ताले गरेको प्रदर्शनमा सरकारबाट गरिएको बर्बर दमनको विरोध गरेको छ ।

    Advertisement

    प्रदर्शनीमा १९ युवा मारिएकामा आफूहरू अत्यन्तै स्तब्ध र मर्माहत भएको उल्लेख गर्नुभएको छ ।

    उहाँहरूले जारी गर्नुभएको अपीलमा भनिएको छ, “पछिल्ला दशकमा मुलुकमा बढेको भ्रष्टाचार, कुशासन र बेथिति अन्त्य तथा सरकारले प्रतिबन्ध लगाएको सामाजिक सञ्जाल फुकुवाको माग राखेर सडकमा शान्तिपूर्ण प्रदर्शनमा रहेका युवा विद्यार्थीमाथि संसद भवन अगाडि निर्मम र बर्बर ढङ्गले गरिएको गोली काण्डको हामी निन्दा गर्दछौँ ।”

    प्रदर्शनीका क्रममा मारिएका सम्पूर्ण प्रियजनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै आफ्ना सन्तानको बियोगमा रहनुभएका सम्पूर्ण अभिभावक, आफन्तजनमा हृदयदेखि समवेदना व्यक्त गर्नुभएको छ । उहाँले कदम तत्काल चालेर परिस्थितिलाई अझ विकराल र जोखिमपूर्ण हुन नदिन अपील समेत गर्नुभएको छ ।

    घटनाको छानबिन गर्न सर्वाधिकार सम्पन्न उच्चस्तरीय न्यायिक छानबिन आयोगसहित आन्दोलनको मूल मुद्दा भ्रष्ट्राचार नियन्त्रण गरी सुशासन कायम गर्न ठोस निर्णय गर्न माग गर्नुभएको छ ।

    मृतक परिवारलाई सत्य, न्याय, परिपूरण तथा घाइतेलाई निःशुल्क स्वास्थ्योपचारको सुनिश्चितताको व्यवस्था गर्न माग गर्दै अपीलमा भनिएकोछ, “प्रदर्शनमा घुसपैठ हुन नदिन, संयम अपनाउन र शान्तिपूर्ण आवाज बुलन्द पारिराख्न जेनजीका सबै युवा जनमा आह्वान गर्छाैं ।”

    उहाँले सोमवारको घटना संलग्न केन्द्रदेखि जिल्लासम्मका सुरक्षा प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी तथा असंवैधानिक आदेश कार्यान्वयनमा लैजाने सञ्चार मन्त्रालयका सचिवदेखि दूरसञ्चार प्राधिकरण र सरोकारवाला निकायका अधिकारीहरूलाई तत्काल निलम्बन गरी छानबिनको माग गर्नुभएको छ ।

    उहाहरूले घाइते पत्रकारको उपचारका साथै निर्वाध रूपले समाचार सङ्कलन र सम्प्रेषण गर्ने वातावरणको सुनिश्चितता माग समेत गर्नुभएको छ । यसरी अपील गर्नुहुनेमा महास्ङघका पूर्वअध्यक्षका तारानाथ दाहाल र गोविन्द आचार्य, उपसभापतिहरू रमेश विष्ट, खिलबहादुर भण्डारी, रिपोर्टस क्लबका ऋषि धमला र परिष्ठ पत्रकार राजन कुइँकेललगायत हुनुहुन्छ ।

    मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.