काठमाडौँ । काठमाडौँको कालिमाटीचोकमा प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
Advertisement
२०८२ भदौ २४ गते मङ्गलबार जेनजी युवाको प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।
कालिमाटी चोकमा मङ्गलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबिचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको बताइएको छ ।