काठमाडौँ । अखिल नेपाल युवक संघले जेन–जी पुस्ताको घटनाक्रमलाई सामान्य खालको नभएर अत्यन्त गम्भीर प्रकारको राष्ट्रिय घटना भएको बताएको छ ।
Advertisement
त्यस्तै घटनाक्रमलाई मध्यनजर गर्दा सुरक्षा सतर्कताको अत्यन्तै कमजोर रहनु र गैरजिम्मेवारीका कारण आन्दोलनमा अन्य शक्तिहरूको घुसपेठ भएको युवक संघले आशंका गरेको छ ।
देशभरीका विभिन्न शहरमा भएका प्रदर्शनले आन्दोलनले कुन रूप लिन्छ भन्ने अन्यौल मै रहेको संघले बताएको छ ।
वक्तव्यमा लेखिएको छ :
