• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न प्रगतिशीलको माग


  •   मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सरकारसित माग गरेको छ ।

    Advertisement

    अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८२ भदौ २४ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै यस्तो माग गरेको हो ।

    देशमा महँगी, भ्रष्टाचार, कुशासन र राष्ट्रघातको अवस्थाले त्यसको विरोध गर्नु जनतालाई संविधानले नै दिएको अधिकार भएको स्पष्ट पार्दै वक्तव्यमा त्यसको रक्षा गर्न आग्रह गरिएको छ ।

    सम्पूर्ण मिडियाकर्मीलाई संयमित र सुरक्षित भएर सञ्चारकर्ममा लाग्न आग्रह गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
    “सामाजिक सञ्जालमाथिको रोक र भ्रष्टाचार विरुद्ध युवा पुस्ताको प्रदर्शनमाथि सरकारद्वारा गरिएको बर्बर दमनको प्रगतिशील पत्रकार सङ्घले घोर भर्त्सना गर्दछ । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेको निःशुल्क उपचार र स्वास्थ्यलाभको कामना तथा मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ । प्रदर्शनमा समाचार कभरेज गर्न गएका कैयौँ पत्रकार घाइते भएकोमा निःशुल्क स्वास्थ्योपचारको माग गर्दछौँ ।

    हाम्रो सङ्गठन सम्पूर्ण पत्रकारसमेतको जिउधनको रक्षा गर्न सरकारसित माग गर्दछ ।

    देशमा महँगी, भ्रष्टाचार र कुशासनको गम्भीर अवस्था छ । यता, लिपुलेक प्रकरणमा देशको राष्ट्रियतामाथि आक्रमण भइरहेको छ ।

    अर्कोतर्फ, सङ्घीयताले गर्दा देशको विकास कुण्ठित भएको छ । यी सबै विकृति, विसङ्गति र राष्ट्रघातको विरुद्ध आवाज उठाउनु जनतालाई संविधानले नै प्रदान गरेको मौलिक हक हो । जनताको त्यो हकको सम्मान गर्नुको सट्टा अनावश्यक बलप्रयोग गरेकाले हिजो भदौ २३ गते सोमबार १९ जनाको मृत्यु भइसकेको छ । चार सयभन्दा बढी घाइते भएका छन् ।

    हामी सम्पूर्ण नेपाली जनताका अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सरकारसित माग गर्दछौँ साथै सम्पूर्ण मिडियाकर्मी साथीहरू संयमित र सुरक्षित भएर सञ्चारकर्ममा लाग्न हामी अनुरोध गर्दछौँ ।”

    मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • २.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ३.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ४.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ६.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ८.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.