• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राष्ट्रिय फोटो पत्रकार समूहद्वारा फोटो प्रदर्शनी आयोजना


  •   सोमबार, भदौ २३, २०८२ मा प्रकाशित
  • काठमाडौँ  । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले काठमाडौँ उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रालाई केन्द्रमा राखेर खिचिएका फोटोको प्रदर्शनी गरेको छ । समूहले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा आजदेखि काठमाडौँको वसन्तपुरमा फोटो प्रदर्शनी आयोजना गरेको हो ।

    Advertisement

    तीन दिनसम्म चल्ने उक्त प्रदर्शनीमा इन्द्रजात्राका झन्डै १०० फोटो प्रदर्शनीमा राखिएका समूहका महासचिव घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । उक्त प्रदर्शनीको आज उद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँभित्रका सांस्कृतिक सम्पदालाई संरक्षण गर्न फोटो प्रदर्शनीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता प्रदर्शनीले नेपाली कला, संस्कृति र चाडपर्वलाई अन्तरराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।

    “इन्द्रजात्रा हाम्रो मौलिक पर्व हो, यसको हरेक गतिविधि सांस्कृतिक धरोहर हो, यस्ता प्रदर्शनीले हाम्रो संस्कृतिलाई विश्वसामु चिनाउन सहयोग पु¥याउँछ,” उहाँले भन्नुभयो ।

    समूहका कार्यवाहक अध्यक्ष सागर श्रेष्ठले काठमाडौँको जीवित सम्पदा र मौलिक परम्पराको विविध आयामलाई नजिकबाट बुझ्न यस्ता प्रदर्शनीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । संस्कृति, सम्पदा र परम्पराप्रति चासो राख्ने सम्पूर्णलाई प्रदर्शनी अवलोकनका लागि उहाँले आमन्त्रण गर्नुभयो ।

    कार्यक्रमका संयोजक सुनिल शर्माले पत्रकारको दृष्टिकोणबाट काठमाडौँको सांस्कृतिक जीवन्ततालाई फोटोमार्फत प्रदर्शन गरिएको बताउनुभयो । “इन्द्रजात्रा केवल उत्सव होइन, यो काठमाडौँको पहिचान हो, यसलाई संरक्षण र प्रवद्र्धन गर्नु हाम्रो दायित्व हो, इन्द्रजात्रा हाम्रो संस्कृतिको जिउँदो चित्र हो, आठ दिनसम्म विविध सांस्कृतिक गतिविधिले भरिएको जीवन्त पर्व, यसलाई प्रदर्शनीमार्फत हामीले यही सन्देश दिन खोजेका हौँ,” उहाँले भन्नुभयो ।

    सोमबार, भदौ २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.