• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

युगदर्शन साप्ताहिकको सातौँ वर्षप्रवेशप्रति राष्ट्रिय जनमोर्चाको शुभकामना


  •   मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
  • चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा

    Advertisement

    ‘युगदर्शन’ साप्ताहिक पत्रिका सञ्चालन भएको छैटौँ वर्ष पूरा भएर सातौँ वर्षमा प्रवेश गरेको थाहा पाउँदा खुसी लागेको छ । पहिला ‘युगदर्शन’ मासिक बुलेटिनको रूपमा प्रकाशन हुने गर्दथ्यो । झन्डै एक दशक ‘युगदर्शन’ त्यस रूपमा प्रकाशन भयो । त्यसपछि मात्र साप्ताहिक रूपमा प्रकाशन हुन थालेको हो । त्यसरी ‘युगदर्शन’ प्रकाशनको इतिहास झन्डै डेढ दशकभन्दा लामो रहेको छ ।

    विश्वव्यापी रूपमा फेसबुक, इन्स्टाग्राम, ट्विटर, ह्‌वाटसपलगायतका सामाजिक सञ्जालको प्रयोग तथा डिजिटल सञ्चारको विकासका कारण अहिले छापापत्रिका ओझेल पर्दै गएको छ । अझ त्यसमा पनि ठुला व्यापारी, तस्करको लगानी तथा सञ्चालनका कारण जनताको पक्षमा लेख्ने छापापत्रिकासमेत सङ्कटको बिचबाट गुज्रिरहेको छ । त्यसका साथै मिसन पत्रिका अर्थात् पार्टी, जनता, क्रान्ति, राष्ट्रियताप्रति निष्ठामा सञ्चालित पत्रिका केही दशकयता नेपालमा एक प्रकारले लोप हुँदै गइरहेका छन् ।

    उपर्युक्त प्रतिकूलताका बाबजुद ‘युगदर्शन’ साप्ताहिक अहिलेसम्म टिकेर देश, पार्टी, क्रान्ति, राष्ट्रिययता, साम्यवादका लक्ष्यको पक्षमा दृढतापूर्वक उभिनु चानेचुने विषय होइन । तसर्थ नेपालमा गणतन्त्रको संस्थागत विकास तथा रक्षा, राष्ट्रियताका अगाडि देखा परेका सम्पूर्ण खतराका विरुद्ध सङ्घर्ष, सङ्घीयताको खारेजी, अत्यन्तै आर्थिक विपन्नता झेलिरहेका मजदुर, किसान अपहेलित, उपेक्षित, उत्पीडित वर्गको पक्षमा ‘युगदर्शन’ साप्ताहिकले खेलिरहेको भूमिका अत्यन्तै प्रशंसनीय छ ।

    आगामी दिनमा समेत ‘युगदर्शन’ ले गणतन्त्र तथा राष्ट्रियताको रक्षा, सङ्घीयताको खारेजी, साम्यवादका उद्देश्यका लागि जनतामा जागरण तथा गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकोस् । ‘युगदर्शन’ साप्ताहिक सातौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पत्रिकाको उत्तरोत्तर प्रगति तथा उज्ज्वल भविष्यको कामना गर्दछु ।

    मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सहकारीमा ठगीको जालो पुस्तक विमोचन
    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.