काठमाडौँ । सांसदहरूले माइतीघरमा आन्दोलनरत उखु किसानका माग समयमै पूरा गर्न सरकारसँग आग्रह गरेका छन् ।
Advertisement
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले उखु किसानको मनोबल वृद्धि गर्न उनीहरूको माग पूरा गर्नुपर्ने र वार्ताको वातावरण तय गर्नुपर्नेमा जोड दिएका छन् ।