• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

संयुक्त किसान संघर्ष समिति, नेपालको ऐक्यबद्धता


  •   बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । छ कम्युनिस्ट पार्टीहरू निकट संयुक्त किसान संघर्ष समिति नेपालको तर्फबाट काठमाडौंमा सञ्चालित उखु किसानहरूको संघर्षमा ऐक्यबद्धता प्रकट गरेका छन् ।

    Advertisement

    अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), क्रान्तिकारी किसान महासंघ नेपाल, अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघ लगायतका अध्यक्षद्वारा हस्ताक्षरित २०८२ भदौ ११ गते ऐक्यबद्धता पत्रमामार्फत उखु किसान आन्दोलनप्रति ऐक्यवद्धता कट गरेका हुन् ।

    संयुक्त किसान संघर्ष समिति, नेपालले ओली सरकारको उखु किसानहरूलाई निरुत्साहित गर्ने, नेपाली उखु खेती तथा चिनी उद्योग ध्वस्त गर्ने र विदेशी उखु तथा चिनी आयात गरी कमिशन खाने र नीतिगत भ्रष्टाचार गर्ने प्रपञ्चसहितका सम्पूर्ण किसान विरोधी हर्कतहरूको घोर निन्दा तथा भत्र्सना गरेको छ ।

    संयुक्त किसान संघर्ष समिति, नेपालको ऐक्यबद्धता पत्रमा लेखिएको छः

    “एमाले–काँग्रेसको अपवित्र गठबन्धनबाट बनेको किसान विरोधी ओली सरकारले उखु किसानहरूले विगतदेखि प्राप्त गर्दै आएको अनुदान रकमको ५० प्रतिशत कटौती गरेको छ भने किसानहरूले अघिल्लो वर्षको उखु खेतीको अनुदानस्वरूप प्राप्त गर्नुपर्ने करिब १ अरब ५० करोड रूपैयाँ भन्दा बढी रकम हालसम्म पनि भुक्तानी गरेको छैन । किसानहरूको सहभागिता बिना उखुको न्युनतम् समर्थन मूल्य एकतर्फी रूपमा किसानहरूको हित विरूद्ध हुने र दलाल पुँजीपतिहरूलाई पोस्ने गरी अत्यन्तै कम तोकिएको छ । त्यसको विरूद्ध तीज जस्तो चाडको बेला उखु किसानहरू काठमाडौँमा आएर संघर्षमा होमिनुपर्ने अवस्था सिर्जना भएको छ ।

    हामी ६ कम्युनिस्ट पार्टीहरू निकट संयुक्त किसान संघर्ष समिति नेपालको तर्फबाट काठमाडौंमा सञ्चालित उखु किसानहरूको संघर्षमा ऐक्यबद्धतासहित ओली सरकारको उखु किसानहरूलाई निरुत्साहित गर्ने, नेपाली उखु खेती तथा चिनी उद्योग ध्वस्त गर्ने र विदेशी उखु तथा चिनी आयात गरी कमिशन खाने र नीतिगत भ्रष्टाचार गर्ने प्रपञ्चसहितका सम्पूर्ण किसान विरोधी हर्कतहरूको घोर निन्दा तथा भत्र्सना गर्दै उखु किसानहरूको कटौती गरिएको ५० प्रतिशत अनुदान पुनर्स्थापित गर्न, किसानहरूले प्राप्त गर्नुपर्ने अनुदान बापतको रकम तत्काल भुक्तानी गर्न र आइन्दा अनुदानको रकम उखु विक्रि हुँदासाथ प्रदान गर्ने व्वयस्था गर्न, उखुको न्यूनतम् समर्थन मूल्य प्रतिक्विन्टल कम्तीमा रु १,०००/– (अक्षरेपी एकहजार रूपैयाँ) तोक्न, नेपाली उखु उत्पादक किसानहरूलाई आवश्यक उच्च उत्पादन दिने, रोगकीरा प्रतिरोधी तथा चिनीको मात्रा बढी भएका नयाँ जातका बिउ, तालिम–प्रशिक्षण, सेवा–सुविधा, बिमा, अनुदान र सहुलियत ब्याजदरको ऋणसहित प्रोत्साहित गर्न, किसानहरूको सहभागितामा बिरगञ्ज चिनी कारखाना र लुम्बिनी चिनी कारखाना सञ्चालन गरी देशलाई उखु र चिनी उत्पादनमा आत्मनिर्भर बनाउँदै रोजगारीका अवसर सिर्जना गर्न जोडदार माग गर्दछौँ । यी मागहरू पूरा नगरी बेवास्ता गरिएमा सरकारविरुद्ध संघर्षमा उत्रनुको कुनै विकल्प नरहने कुरा पनि यही प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्न चाहन्छौँ ।”

     

    बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.