• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

नेपालीहरूको समस्याबारे मूल प्रवाह संघर्षरत छ : ठाकुर खनाल


  •   बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
  • बिकानेर । भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले मात्रै भारतस्थित नेपालीहरूको समस्याबारे संघर्ष गर्दै आएको समाजका केन्द्रीय सल्लाहकार ठाकुर खनालले बताउनु भएको छ ।

    Advertisement

    अगस्त २६, २०२५ का दिन सम्पन्न विकानेरमा आयोजित तिजी कार्यक्रममालाई प्रमुख अतिथिको आसनबाट सम्बोधनका क्रममा सो धारणा राख्नुभएको हो ।

    ‘भारतमा विभिन्न खाले संगठनहरू छन् । तर उनले भारतस्थित नेपाली जनतालाई विभिन्न प्रकारले दोहन गरिरहेका छन् ।’ खनालले भन्नु भयो– ‘कसैले आर्थिक त कसैले भ्रम श्रृजना गरि सत्ता आरोहणको लागि भर्‍याङ्ग बनाएका छन् ।’ खनालले अहिले भारतमा नेपालीका समस्याहरू दिन प्रतिदिन बढ्दै गइरहेका छन् त्यसको समाधानका लागि लगातार आवाज उठाउँदै आएको मूल प्रवाह मात्रै भएको बताउनु भयो । ॅहामी सहि सत्य पहिचान गरी संघर्ष गर्दै सरकारलाई दबाव श्रृजना गर्न मूल प्रवाहमा आवद्व हुनुपर्ने आवश्यकता छ ।’

    कमाला पाण्डेको अध्यक्षता एवं राम कुमार रसाईली र मनिसा भूलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरूलाई सबिता शर्मा खनालले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य राम प्रसाद पोख्रल, क्षेत्रीय महिला विभाग सदस्यहरू सविता शर्मा खनाल, सुना थापा, क्षेत्रीय जनजाति विभागबाट बल बहादुर राना, क्षेत्रीय सांस्कृतिक विभागबाट उषा बिसी, क्षेत्रीय समता विभागबाट राजु बिसी, नगर अध्यक्ष बिसाल अधिकारी, केदार टुर एण्ड ट्रावल्सका नबिन रावल, मिठ्ठु भूल, नगर संदस्यहरू लोक बहादुर थापा, भिम जैगडी, अर्जुन भूल, रानी बजार एरियाबाट निरज भूल, पटेल नगर एरियाबाट बखत सलामी मगर, गांधी नगर एरियाबाट पार्वती एसकेलगायतले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

    सांस्कृतिक विभागका कलाकारहरू र सहभागी दिदी बहिनीहरूले गित र नृत्यहरू प्रस्तुत गर्नु भएको थियो ।

    राम प्रसाद पोख्रल, राजु बिसी, बिसाल अधिकारी, लोक बहादुर थापा, भिम जैगडी, निरज भूल, बखत सलामी मगर र पार्वती एसकेले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

    बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • २.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ३.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ४.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ५.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ६.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ७.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ८.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.