• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

बागलुङमा जनवर्गीय सङ्गठनका संयुक्त कार्यशाला


  •   शनिबार, भदौ ०७, २०८२ मा प्रकाशित
  • हटियाबजार (बागलुङ) । राष्ट्रिय जनमोर्चानिकट जनवर्गीय सङ्गठनको संयुक्त कार्यशाला सम्पन्न भएको छ ।

    Advertisement

    राजमो केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाको प्रमुख आतिथ्यमा २०८२ भदौ ७ गते शनिबार गलकोटको हटियाबजारमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यशालाको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले सबै जनवर्गीय सङ्गठनको सक्रियतापूर्वक परिचालनले मात्रै मुलुकको समस्या समाधानतर्फ अगाडि जान सकिने दाबी गर्नुभयो ।

    राज्यसञ्चालकले नै भ्रष्टाचार, कमिसन, कालोबजारी र सहकारी ठगीजस्ता आपराधिक क्रियाकलापमा संलग्न रहेकाले मुलुक यस्तो अवस्थामा पुगेको बताउँदै उहाँले देशलाई असफल राष्ट्र हुनबाट जोगाउन सबै सङ्गठनले गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता र जनजीविकाको आन्दोलनलाई सफल पार्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डेलगायतका वक्ताले शुभकामना दिनुभएको थियो ।

    कार्यशालामा राजमो बागलुङका सचिव भीमलाल पोखरेल, अखिल नेपाल किसान महासङ्घ (अप्फा) बागलुङका अध्यक्ष बेदीलाल सापकोटा, अखिल नेपाल युवक सङ्घ बागलुङका अध्यक्ष वीरेन्द्र थापा, अखिल नेपाल शिक्षक सङ्घ बागलुङका अध्यक्ष मित्रदत्त ढकाल, अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार सङ्घ तथा रक्तिम सांस्कृतिक अभियान बागलुङका अध्यक्ष सबिन अर्गेजा, अखिल नेपाल महिला सङ्घ बागलुङकी सचिव रुनमाया थापा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सचिव तुलवीर श्रीस, जातीय समता समाज बागलुङका अध्यक्ष नरबहादुर विक र अखिल (छैठौं) बागलुङका अध्यक्ष विमल खरेलले बागलुङमा सङ्गठनको अवस्था र आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

    कार्ययोजनामाथि छलफलपछि कार्यशालाले २०८२ चैतसम्मका लागि जिल्ला, पालिका र वडास्तरीय बैठक, भेला र सम्मेलनको कार्यक्रम तय गरेको राजमो बागलुङले जनाएको छ ।

    राजमो बागलुङका अध्यक्ष तिलक थापाको अध्यक्षता तथा सचिव भीमलाल पोखरेलको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राजमो बागलुङका सल्लाहकार बेदिलाल सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा राजमो गण्डकी प्रदेश समितिका उपाध्यक्ष धर्म कुँवर, राजमो जिल्ला सल्लाहकार भीमसेन वनलगायत विभिन्न जनवर्गीय सङ्गठनका केन्द्रीय सदस्य, प्रदेश र स्थानीय समितिका प्रतिनिधिको सहभागिता रहेको थियो ।

    शनिबार, भदौ ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त
    बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड
    हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन
    सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो
    नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै
    मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

    • २.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • ३.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ४.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ५.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    • ६.
      मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

    • ७.
      अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    • ८.
      अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.