• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

ट्रम्पद्वारा पुटिनलाई मेलानियाको ‘शान्ति पत्र’ हस्तान्तरण


  •   आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित
  • वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा भएको शिखर सम्मेलनका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्‌नी पत्नी, प्रथम महिला मेलानिया ट्रम्पले लेखेको पत्र हस्तान्तरण गर्नुभयो । पत्रमा बालबालिकाहरूको नाममा शान्तिको आह्वान गरिएको छ ।

    Advertisement

    शनिबार प्रथम महिलाको कार्यालयले फक्स न्युजमा प्रकाशित उक्त पत्र पुनः पोस्ट गरेको थियो । यो ट्रम्प–पुटिन बैठक सफल नबनेको भोलिपल्ट सार्वजनिक गरिएको हो ।

    फक्स न्युजका अनुसार, ट्रम्पले पुटिनलाई पत्र बुझाएपछि दुवै पक्षका प्रतिनिधिमण्डलहरूको उपस्थितिमा उहाँले तुरुन्तै पढ्नुभयो ।

    पत्रमा भनिएको छ :
    “आजको संसारमा, धेरै बालबालिकाहरू आफ्नै वरपरको अन्धकारबाट अछुतो भएर पनि शान्त हाँसो बोकेर बस्न बाध्य छन् । श्रीमान् पुटिन, तपाईंले मात्र उनीहरूको त्यो मधुर हाँसो पुनः फर्काउन सक्नुहुन्छ । निर्दोष बालबालिकाको रक्षा गर्नु भनेको केवल रुसको मात्र सेवा होइन, मानवताको सेवा पनि हो ।”

    “यो एक साहसी विचार हो, जसले सबै विभाजनलाई पार गर्दछ । तपाईं कलमको एउटा प्रहारसँगै यसलाई व्यवहारमा उतार्न सक्नुहुन्छ । यो समय हो”, पत्रमा भनिएको छ ।

    ट्रम्पले यसअघि स्लोभेनियामा जन्मेकी मेलानियाले पुटिनबारे आफ्‌नो दृष्टिकोण परिवर्तन गर्न मद्दत गर्नुभएको बताउनुभएको थियो । उहाँले सम्झँदै भन्नुभएको थियो, “म घर गएर प्रथम महिलालाई भनेँ, ‘आज म भ्लादिमिरसँग कुरा गरेर आएँ, धेरै राम्रो कुराकानी भयो ।’ अनि उनले जवाफ दिइन्, ‘ओहो साँच्चै ? अर्को सहर त अहिले मात्रै आक्रमणमा पर्‍यो ।”

    ट्रम्पले आफ्‌नो दोस्रो कार्यकाल सुरु गर्दा नै २४ घण्टाभित्र युक्रेन युद्ध अन्त्य गर्ने वाचा गर्नुभएको थियो । तर महिनौँ बित्दा पनि सम्झौता नहुँदा उहाँले निराशा व्यक्त गर्नुभएको थियो ।

    अलास्कामा शिखर सम्मेलनअघि उहाँले यदि रुसले युद्धविराम स्वीकार नगरे ‘गम्भीर परिणाम’ हुनेछन् भनी चेतावनी दिनुभएको थियो । तर पुटिनसँग भेटपछि उहाँले भनिरहनुभएको थियो, “सबैभन्दा राम्रो उपाय भनेको सिधै शान्ति सम्झौतामा पुग्नु हो ।”

    पुटिनले भने लामो समयदेखि अन्तिम शान्ति सम्झौतामार्फत वार्ता गर्नुपर्ने तर्क गर्दै आउनुभएको छ । तर युक्रेन र युरोपेली सहयोगीहरूले यसलाई रुसको युद्धलाई अझै लम्ब्याउने रणनीति भन्दै आलोचना गरेका छन् ।

    आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.