• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दाङमा मनाइयो एकतिसौँ विश्व आदिवासी दिवस


  •   शनिबार, साउन २४, २०८२ मा प्रकाशित
  • दाङ । अखिल नेपाल जनजाति सम्मेलन दाङको आयोजनामा एकतिसौँ विश्व आदिवासी दिवस मनाइएको छ ।

    Advertisement

    २०८२ साउन २४ गते (अगस्त ९) शनिबारका दिन घोराहीमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ हुनुहुन्थ्यो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले विश्वभरि छरिएर रहेका आदिवासीले अगस्त ९, १९८२ देखि आदिवासी आन्दोलन अगाडि बढेको बताउनुभयो ।

    अगस्त ९ का दिन सम्पन्न युएन वर्किङको पहिलो बैठकको आधारमा संयुक्त राष्ट्र सङ्घले मान्यता दिएसँगै सन् १९९३ देखि विश्व आदिवासी दिवस मनाउन सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

    नेता गुरुङले नेपालमा जनजाति नै अधिकांश आदिवासी भएकाले जनजाति र आदिवासीको अधिकार सुनिश्चितता र मुक्तिका लागि यसलाई वर्गीय मुक्ति आन्दोलनसँग जोडेर अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    कार्यक्रममा अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल, जनजाति सम्मेलनकै पूर्व केन्द्रीय सदस्य रामबहादुर जिएम, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष सुरेशकुमार पाण्डे, राष्ट्रिय जनमोर्चा दाङका जिल्ला सदस्य मेघराज भट्टराई, अखिल नेपाल महिला सङ्घकी राष्ट्रिय परिषद् सदस्य कृष्णा राना, अखिल नेपाल शिक्षक सङ्घ दाङका सहसचिव ओमकला खनाल, राजमो रोल्पाका जिल्ला सदस्य केबी थापा, वरिष्ठ राजमो सदस्य बुद्धिराम खड्का, रक्तिम सांस्कृतिक अभियान घोराही नगर समितिका उपाध्यक्ष रोशनी जिएम र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) का नगर सदस्य सुभाष पुनलगायतको आतिथ्य रहेको थियो ।

    जनजाति सम्मेलनका जिल्ला सदस्य मङ्गल घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको अध्यक्षता जिल्ला उपाध्यक्ष जितबहादुर पुनले र सञ्चालन जिल्ला सचिव दलबहादुर घर्तीले गर्नुभएको थियो ।

    शनिबार, साउन २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.