• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

भारतमा ‘पृथकतावाद’ का लागि विवादित काश्मीरमा २५ पुस्तक प्रतिबन्धित


  •   बिहिबार, साउन २२, २०८२ मा प्रकाशित
  • नयाँ दिल्ली । काश्मीरका भारतीय अधिकारीहरूले बुकर पुरस्कार विजेता अरुन्धती रायको एक कृतिसहित २५ पुस्तक प्रतिबन्धित गरेका छन् । यी शीर्षकहरूले विवादित मुस्लिम बहुल क्षेत्रमा ‘पृथकतावादलाई उत्तेजित’ गरेको भन्दै अधिकारीहरूले प्रतिबन्धित गरेका हुन् ।

    Advertisement

    सरकारी आदेशले लेखकहरूलाई भारतीय राज्यविरुद्ध ‘युवाहरूलाई भ्रममा पार्न, आतङ्कवादलाई महिमामण्डन गर्न र हिंसा भड्काउन’ महत्वपूर्ण भूमिका खेल्दै काश्मीरका बारेमा ‘झुटो कथा’ प्रचार गरेको आरोप लगाएको छ ।

    यो फेबु्रअरीमा अधिकारीहरूले पुस्तक पसल र घरहरूबाट इस्लामिक साहित्यहरू जफत गरेको आदेशहरूपछि आएको हो ।

    सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै काश्मीर भारत र पाकिस्तानबीच विभाजित भएको छ र दुवैले यस हिमालय क्षेत्रलाई पूर्ण रूपमा दावी गर्छन् ।

    विद्रोही समूहहरूले सन् १९८९ देखि काश्मीरको भारतीय शासन विरुद्धमा स्वतन्त्रता वा पाकिस्तानमा विलयको माग गर्दै विद्रोह गरेका छन् ।

    नयाँदिल्लीको प्रत्यक्ष शासन लागु भएको छैटौँ वार्षिकोत्सवमा यो आदेश मंगलबार जारी गरिएको थियो । यद्यपि प्रतिबन्धलाई व्यापक ध्यानमा ल्याउन समय लाग्यो ।

    गत नोभेम्बरमा, काश्मीरले नयाँदिल्लीको प्रत्यक्ष नियन्त्रणमा आएपछि आफ्नो पहिलो सरकार चुन्यो । मतदाताहरूले विपक्षी दलहरूलाई आफ्नो क्षेत्रीय सभाको नेतृत्व गर्न समर्थन गरे ।

    तर स्थानीय सरकारसँग सीमित शक्तिहरू छन् र क्षेत्र सबै व्यावहारिक उद्देश्यहरूका लागि नयाँदिल्लीले नियुक्त गरेको प्रशासकद्वारा शासित भइरहेको छ ।

    प्रतिबन्धले रायको सन् २०२० को निबन्ध पुस्तक ‘आजादीः स्वतन्त्रता, फासीवाद, कथा’ सहित ‘गलत कथा र पृथकतावाद प्रचार गर्ने पहिचान गरिएको’ भनिएका २५ वटा पुस्तकलाई सूचीबद्ध गरेको छ ।

    त्रिसठ्ठी वर्षीया राय भारतका सबैभन्दा प्रसिद्ध जीवित लेखकहरू मध्ये एक हुनुहुन्छ तर उहाँको लेखन र सक्रियता, प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको कडा आलोचना सहित उहाँलाई घरमा ध्रुवीकरण गर्ने व्यक्तित्व बनाएको छ ।

    प्रतिबन्धित अन्य पुस्तकहरूमा शिक्षाविद्हरूको शीर्षकहरू समावेश छन्, जसमा भारतका अग्रणी संविधान विशेषज्ञहरू मध्ये एक एजी नुरानी र लन्डन स्कूल अफ इकोनोमिक्समा राजनीति विज्ञान पढाउने सुमन्त्र बोसका पुस्तकहरू छन् ।

    बिहिबार, साउन २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.