• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

विद्यालाई साथ दिंदा एमाललेमा कर्ण ‘प्रिय’ लाग्न छोड्दै


  •   बुधबार, साउन १४, २०८२ मा प्रकाशित
  • भक्तपुर । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई नेकपा एमालेभित्रै राजनीतिक सक्रियता रोक्ने प्रयासप्रति पार्टीकै स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले एमाले केन्द्रीय समितिको बैठकदेखि नै आपत्ति जनाउँदै आएका छन् । थापाले उक्त पार्टीमा उठाउँदै आएको आवाजका वाबजुद एमालेमा कर्ण ‘प्रिय’ कम लाग्न थालेका छन् ।

    Advertisement

    सुदुर पश्चिमका एमाले इन्चार्ज समेत रहेका थापाले एमाले केन्द्रीय समितिको गत बैठकमा विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिबाट बाहिर राख्ने निर्णय भएपछि, नयाँ प्रतिबद्धतालाई जोड्दै दलमा “घृणा, अपमान र बहिष्कारको राजनीति” अन्त्य गर्न आव्हान गर्दै आइरहेका छन् ।

    यसै बीच बुधबार नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता थापाले राजनीतिक विचार र अभिव्यक्तिमा लगाइने कुनै पनि प्रतिबन्ध लोकतान्त्रिक मूल्यको ठाडो उल्लङ्घन भएको बताएका छन् ।

    थापाले भने, ‘नेकपा एमाले भनेको विचारलाई बन्देज लगाउने पार्टी होइन । हामीले मार्गदर्शक सिद्धान्तको रूपमा जबज अपनाएका छौँ भने विचार, अभिव्यक्ति र राजनीतिक स्वतन्त्रताको सम्मान गर्नुपर्छ ।’ भण्डारीजस्ता नेतृलाई निषेध गर्न खोज्नु राजनीतिमाथिको अंकुश भएको बताए ।

    ‘कुनै पदमा पुगेपछि त्यसको अवधि हुन्छ, त्यसपछि त्यो व्यक्ति आम नागरिक बन्ने हो, राजनीतिक विषयवस्तु अगाडि सार्दैमा कोही पनि डराउनु पर्दैन, न कसैमाथि कारबाही हुन्छ’ थापाले भने। एमालेभित्र विद्या भण्डारीको सक्रियतामाथि उठेका प्रश्नहरू ‘भित्रभित्रै सल्किरहेको भुसको आगो’ भएको टिप्पणी गरेका थिए ।

    कार्यकर्ताको आवाज, नेतृत्वको गलत क्रियाकलापको विरुद्धमा संघर्ष गरेकै कारण भिम रावल एमालेबाट निकालिए । वाम देवको आफ्‌्‌नै हठ, झलनाथ र माधवले पनि ओलीको विधान नीतिले फालिए । अहिले विद्या र विद्यालाई साथ दिएको अभियोगमा विभिन्न कार्याकर्ताहरु निष्काशित परे जसरी कार्यकर्ताको बीचबाट कर्ण पनि कर्णप्रिय हुनबाट बञ्चित हुने त होइनन् !

    बुधबार, साउन १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.