• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

भूमिकास्थान–२ का पूर्व वाड सदस्य खनालको निधन


  •   शुक्रबार, साउन ०९, २०८२ मा प्रकाशित
  • अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान– २ ढाकावाङ्ग निवासी राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)का विभिन्न तहमा रहेर कम्युनिष्ट आन्दोलनमा सक्रिय भूमिका खेल्नुभएका हरिबहादुर खनालको बिहीबार राति दुःखद निधन भएको छ।

    Advertisement

    युुवा अवस्थादेखि नै पार्टीका विभिन्न मोर्चा हुदै नेकपा (मसाल)को पार्टी सदस्य भएर संगठनमा काम गर्दै आउनुभएका खनाल केही समयदेखि क्यान्सर रोगबाट ग्रसित हुनुभएको थियो उहाँको ७१ वर्षको उमेरमा निधन भएको हो ।

    बामपन्थी विचारधाराबाट अगाडि बढ्नुभएका हरि बहादुर खनाल पार्टी काम र आन्दोलनमा मात्र नभई सामाजिक काममा सक्रिय हुनुहुन्थ्यो । उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ को वडा सदस्य पदमा निर्वाचित समेत हुनुभएको थियो ।

    स्वर्गीय खनालको सम्मानमा अन्तिम दाह संस्कार पूर्व नेकपा (मसाल) अर्घाखाँचीका प्रवक्ता पशुपति ढकालले उहाँको पार्थिव शरीरमा कम्युनिष्टको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको छ ।

    उहाँलाई अन्तिम श्रदान्जली दिन राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा, राजमो जिल्ला सचिव तथा भूमिकास्थान–४ का वडाध्यक्ष बाबुराम पन्थी (सुनार), राजमो जिल्ला सदस्य तथा भूमिकास्थान–२ का वडाध्यक्ष बुद्धि बहादुर थापा, राजमो जिल्ला सदस्य तथा भूमिकास्थान–३ का वडाध्यक्ष कृष्णप्रसाद बन्जाडे सहित अन्य राजनीति दलका प्रतिनिधि, आफन्त , शुभचिन्तकको व्यापक उपस्थिति रहेको थियो । राष्ट्रिय जनमोर्चाको आयोजनामा सम्पन्न उक्त शोक सभाको संचालन टेकराज भुसालले गर्नुभएको थियो।

    परिवार नै राजमोमा आबद्ध रहंदै आएको उहाँको परिवारमा ४ छोरा र ४ छोरीहरु हुनुहुन्छ ।

    शुक्रबार, साउन ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.