• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

दाङ हाटवास झोलुङ्गे पुलबाट गाउँको मुहार फेरिँदै


  •   मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित
  • महेश रिजाल, भालुबाङ (दाङ) ।

    Advertisement

    ‘जिजुबाजे पुर्खादेखि आफूसमेतले डुङ्गा खियाउँदा खियाउँदै जिन्दगी गइसके तर पनि हाम्रो वेदना उस्ताउस्तै हो’ यो भनाइ हो राजपुर गाउँपालिका वडा नं. ७ हाटबास निवासी स्थानीय ६० वर्षीय यमबहादुर कुमालको ।

    उहाँले पनि जिजुबाजे पुर्खादेखि त्यही पेसा अपनाउँदै करिब ४५ वर्ष बिताइसक्नुभयो ।

    त्यसैगरी अर्का डुङ्गा व्यवसायी मनिनाथ कँवरको पनि यही भनाइ छ ।

    देउखुरीमा डुङ्गा खियाउँदै पुराना दिनको सम्झना गर्दै उहाँ भन्नुहुन्छ– रात पनि भनेनौँ, दिन पनि भनेनौँ । हामीले डुङ्गा तरेर आवतजावत गर्ने यात्रुलाई कसरी सुरक्षित नदी पार गराउने भनेर चिन्ता मात्र गरिरह्यौ । गत वर्ष हाम्रो गाउँ सखाप हुने गरी वैशाख १६ गते वनडढेलो फैलिएर गाउँ नै सखाप पारेको थियो ।’

    त्यो दिन सम्झदा उहा भक्कानिनुहुन्छ तर अहिले नेपाल सरकारले झोलुङ्गे पुलनिर्माणको कार्य अगाडि बढाउदा बल्ल अब हामीलाई सरकार भएको महसुस भइरहेको छ भने अझै झोलुङ्गे पुलको सपना अधुरो रहेने पो हो कि भनेर शङ्का लागेको छ ।

    जे होस्, झोलुङ्गे पुल बन्दै गर्दा केही राहत महसुस भएको छ । अब त हाम्रो झोलुङ्गे पुल तर्न पाइन्छ कि भन्ने लागेको छ ।

    त्यसैगरी, राजपुर ७ हाटबासकै दामोदर भण्डारी पनि झोलुङ्गे पुल बन्न लागेको असाध्यै खुसी हुनुहुन्छ ।

    राजपुर गाउँपालिका वडा नं. ७ हाटबास निवासी ४४ वर्षीय टेकबहादुर डाँगी पनि खुसीले गदगद हुनुहुन्छ ।

    सोही स्थानका ४४ वर्षीय इन्द्रबहादुर वली पनि उक्त पुल बन्ने निश्चित भएपछि अब यही वर्षाको समयमा मात्रै तर्न पर्ने हुन्छ कि भनेर ढुक्क हुनुहुन्छ ।

    त्यसैगरी कृष्णनाथ कँवरको भनाइमा आफू विदेशमा भएको समयमा हाम्रो गाउँमा गत वर्ष वनडढेलो लागेर गाउँ नै सखाप भएको थियो ।

    त्यहाँको दृश्य घरआँगनमै बसेर घर परिवारले जानकारी गराउनुभएको थियो । त्यो दुखान्त घटना स्मरण गर्दै उहाँले सम्झना गर्नुहुन्छ– ‘मान्छे बाँचेपछि भौतिक प्रगति आफै गर्छ भन्ने यो ज्वलन्त प्रमाण हो भनी उहाँ सम्झनुहुन्छ ।’

    मङ्गलबार, साउन ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.