• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

जापान एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलन अगस्त २५ मा


  •   बिहिबार, साउन ०१, २०८२ मा प्रकाशित
  • मेघराज रिष्मेली, टोकियो ।

    Advertisement

    जापान नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलन आगामी अगस्त २५, २०२५ तदनुसार २०८२ भदौ ९ गते ओसाकामा हुने भएको छ ।

    समाजका महसचिव तेजेन्द्र क्षेत्रीका अनुसार ‘जापान नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलन सफल पारौँ’ मूल नाराका साथ सम्मेलन सम्पन्न हुन थालेको हो ।

    अपिलमा नेपालको आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक विकास र सम्पन्नताले नेपालीहरू संसारमा जहाँ भए पनि खुसी हुन्छन भन्ने वैचारिक मान्यतामा जापान एकता समाज सचेत रहेको दाबी गरिएको छ ।

    त्यस्तै, जनजीविका, सार्वभौमिकता र राष्ट्रियताका पक्षमा हुने प्रगतिशील आन्दोलनमा एकता समाजको नैतिक, भौतिक एवम् कुनै न कुनै रूपको सहभागितामा जोड दिएको पनि उल्लेख छ ।

    जापानस्थित नेपाली मजदुरमा शासकको जालसाजीपूर्ण क्रियाकलापप्रति सचेतता ल्याउने र एकतामा जोड दिन एकता समाजको निरन्तर भूमिका रहने पनि अपिलमा उल्लेख छ ।

    यस्तो छ अपिल

    जापान नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलनको अगस्त २५, २०२५ मा ओसाकामा सम्पन्न गर्न गइरहेको सन्देश यहाँहरूसमक्ष पुऱ्याउन पाउँदा उत्साहित भएका छौँ ।

    जापानस्थित सम्पूर्ण नेपाली समुदाय, विभिन्न पेसाव्यवसाय, अध्यन–अनुसन्धान र सामाजिक, सांस्कृतिक क्षेत्रमा काम गर्ने कलाकर्मी, सञ्चारकर्मीको मायाममता र सद्भावले एकता समाज वैचारिक, सामाजिक क्षेत्रमा गौरवपूर्ण इतिहाससहित क्रियाशील छ ।

    जापानमा बसोबास गर्ने नेपाली समुदायको एकतालाई अझ बलियो बनाउन, मजदुरको एकता, सांस्कृतिक आदानप्रदान, सामाजिक न्याय र आप्रवासी अधिकारको संरक्षणलाई उचाइमा पुऱ्याउँद मजदुरमाथि हुने झन्झटिला र अव्यावहारिक कार्यविधि र प्रवासी मज्दुरको ट्रेड युनियन अधिकारमा जोड दिने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको छ ।

    नेपालको आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक विकास र सम्पन्नताले नेपालीहरू संसारमा जहाँ भए पनि खुसी हुन्छन भन्ने वैचारिक मान्यतामा एकता समाज सधैँ सचेत छ । त्यसैले जनजीविका, सार्वभौमिकता र राष्ट्रियताका पक्षमा हुने प्रगतिशील आन्दोलनमा एकता समाजको नैतिक, भौतिक एवम् कुनै न कुनै रूपको सहभागितामा जोड दिएका छौँ ।

    संसारभर स्थानीयता र आप्रवासीको बिचमा दरार पैदा गरेर मजदुरको मोलमोलाइको स्थिति सिर्जना गर्न शोषणको नयाँ स्वरूपलाई स्थापित गर्न लागिएको जालसाजीपूर्ण कृयाक्लापप्रति एकता समाज सचेत छ । यस क्रियाकलापको सवैभन्दा बढी मार प्रवासी मजदुरमा पर्नेछ ।

    नेपाली प्रवासी मजदुरमा शासकको जालसाजीपूर्ण कृयाकलापप्रति सचेतता ल्याउने र एकतामा जोड दिन एकता समाजको निरन्तर भूमिका रहनेछ ।

    राष्ट्रिय सम्मेलन भव्य रूपमा सम्पन्न गर्न जापानस्थित सम्पूर्ण नेपाली समुदाय, भद्रभलाद्मी, महिला तथा सज्जन, पत्रकार, सामाजिक अभियन्तामा यहाँहरूको आर्थिक, भौतिक, नैतिक सहयोगका लागिसमेत हार्दिक अनुरोध गर्दछौँ ।

    बिहिबार, साउन ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.