• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नीतिगत भ्रष्टाचारमा प्रदेश सरकार लिप्त छ : यादव


  •   बुधबार, असार १८, २०८२ मा प्रकाशित
  • काठमाडौं । प्रतिनिधि सभाका पूर्वसदस्य तथा जसपा नेपालका मधेस प्रदेश अध्यक्ष यादवले प्रदेश सरकारहरुले नीतिगत भ्रष्टाचार गर्दै आएको बताएका छन् ।

    Advertisement

    ‘मधेस प्रदेश सरकारको पुँजीगत बजेट कार्यान्वयनको अवस्था निकै नाजुक छ । यहाँ प्रदेश सरकारले नीतिगत भ्रष्टाचार गरेको छ ।’ यादवले भने, ‘प्रदेश सरकारको योजना असारमा आएर कार्यान्वयन भइरहेको छ । घोषणा भएको ११औँ महिनामा योजना कार्यान्वयनमा जाने र एक महिनामै योजना सम्पन्न गर्ने गरी भएका काम बजेट सक्ने प्रयोजनबाहेक केही होइन ।’

    ‘प्रदेशका योजनाहरूको चिठी सम्बन्धित कार्यालयबाट लिनुपर्नेमा सम्बन्धित मन्त्रीको पीएले बाँडिरहेको छ । यो धेरै गलत कुरा हो । यसमा सत्ता पक्षकै साथीहरूले कुरा उठाएका छन् ।’ अध्यक्ष यादवले भने, ‘असार लागेपछि योजना कार्यान्वयन गर्ने परिपाटीलाई तत्कालै अन्त्य गर्न सकिँदैन । यसका लागि नीतिगत रूपमै निर्णय गरेर गयो भने अन्त्य गर्न सकिन्छ । सम्झौता र भुक्तानीको विषयलाई कडाइका साथ पालना भयो भने सुधार हुनसक्छ । तर, यहाँ भुक्तानीप्रति बेइमानी देखिन्छ ।’

    जेठ २०–२५ गते पैसा किन निकासा गर्नुपर्‍यो ? यादवले प्रश्न गरे । असार २० पछि भुक्तानी नगर्नु । जेठ १५ गतेसम्म पालिकाहरूमा विशेष र सशर्त अनुदानको पैसा आएको छ । पालिकाहरूले अहिलेसम्म त्यो बजेटको ठेक्का गरेको छैन, ठेक्काको आशय पत्र निकाल्न पाएको छैन । असार महिनामा हतारमा गरेको कामको गुणस्तरीय हुने कुरै भएन, यादवले टिप्पणी गरे।

    जनताले पनि प्रदेश सरकारको दायित्व पुल बनाइदिने, बाटो ग्रेबल गरिदिने, ढलान गरिदिने, मन्दिर, मस्जिद र धर्मशाला बनाइदिने हो भन्ने मात्रै बुझे । सरकारले पनि आफ्‌नो दायित्व त्यतिमात्र हो भन्ने बुझेको यादवको भनाई छ ।

    हामी पछाडि परेको क्षेत्र– शिक्षा, स्वास्थ्य, कृषि र आर्थिक अवस्थालाई प्रदेश सरकारले सदनमा एक पटक पनि छलफलको विषय बनाउन सकेको यादवले गुनासो गरे । ‘बाल शिक्षादर, बाल विवाह, महिला हिंसा, नागरिकहरूबिचको द्वन्द्वको विषयमा सदनमा कहिल्यै छलफल हुँदैन । यस्ता विषयलाई बजेटमा समेट्न, कार्यान्वयनको योजना बनाउन सकेको छैन ।’

    बुधबार, असार १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.