• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

कुलानन्द बन्जाडे प्रतिष्ठानका संस्थापक गुमादेवीको निधन, महामन्त्री सिंहद्वारा दुःख प्रकट


  •   आइतबार, जेठ २५, २०७७ मा प्रकाशित
  • अर्घाखाँची । अखिल नेपाल शिक्षक संघका पूर्व अध्यक्ष कुलानन्द बन्जाडेकी श्रीमती एवं संघका बर्तमान उपाध्यक्ष कमला बन्जाडेकी आमा गुमादेवी बञ्जाडेको निधन भएको छ ।

    Advertisement

    कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानकी संस्थापक एवं संरक्षक ७२ वर्षीया गुमादेवीको भूमिकास्थान नगरपालिका–२ढाकाबाङस्थित निबासमा शनिबार निधन भएको हो । उहाँको शनिबार नै स्थानीय घाटमा अन्त्येष्टि गरिएको छ ।

    स्वर्गीय बन्जाडेप्रति राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झबिलाल थापाले पार्टीको झण्डा ओढाएर सम्मान गर्नुभयो । श्रद्धाञ्जली कार्यक्रममा राजमो पूर्व केन्द्रीय सदस्य तथा बामपन्थि नेता सागर केसीले स्वर्गीय गुमादेवीले निरंकुशता विरुद्धको संघर्ष र लोक बामआन्दोलनमा लागेका नेता कार्यकर्ताहरुको संरक्षणमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो ।

    यस्तै, अखिल नेपाल ट्रेडयुनियन महासंघका कार्यबहाक अध्यक्ष लोकराज भुसालले उहाँको असामयिक निधनबाट आफूहरुले भरोसायोग्य अभिभावक गुमाएको चर्चा गर्दै पार्टीलाई ठूलो क्षती पुगेको बताउनुभयो ।

    राजमो वडा नं २ का सचिब नारायण खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा उपस्थित सयौं जनाले स्वर्गीय बन्जाडेको पाथिएव शरीरमा फूल अबिर अर्पण गरी अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

    गुमादेवी बन्जाडे नेकपा (मसाल) को पार्टी सदस्य तथा अखिल नेपाल महिला संघ अर्घाखाँची जिल्ला समितिको पूर्व सदस्य एवं कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठान अर्घाखाँचीका संसथापक तथा संरक्षक हुनुहुन्थ्यो।

    मसालद्वारा श्रद्धाञ्जली
    यसैबीच नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले स्वर्गीय बन्जाडेको निधनप्रति दुःख व्यक्त गरेको छ । आइतबार महामन्त्री मोहनविक्रम सिंहले वक्तव्य प्रकाशित गरी स्वर्गीय बन्जाडेप्रति पार्टीको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

    वक्तव्यमा भनिएको छः ‘नेपाल कम्युनिस्ट पार्टी (मसाल)का पार्टी सदस्य का. गुमादेवी बञ्जाडे (सरस्वती) को २०७७ जेष्ठ २४ गते ७२ वर्षको उमेरमा निधन भएको छ । का. गुमादेवी लामो समयदेखि अर्घाखाँची जिल्ला पार्टीसित सम्बन्धित रहेर आन्दोलनमा क्रियाशिल हुनुहुन्थ्यो । उहाँले पार्टीको भगिनी संगठन अखिल नेपाल महिला संघको जिल्ला समितिमा समेत रहेर काम गर्नुभएको थियो । उहाँ कुलानन्द बञ्जाडे स्मृति प्रतिष्ठान अर्घाखाँचीकी संस्थापक तथा संरक्षण समेत भएर सामाजिक सेवामा समर्पित हुनुभएको थियो । आफ्नो परिवारलाई कम्युनिस्ट पार्टीमा समर्पित हुने वातावरण निर्माण गर्नमा का. गुमादेवीको निकै महत्त्वपूर्ण योगदान रहेको थियो । उहाँ एक निष्ठावान, अनुशासित र समर्पित पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँको निधनले पार्टीलाई गम्भीर क्षति पुगेको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।’

    आइतबार, जेठ २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.