• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

गुल्मी तम्घासको ११९ बर्ष पुरानो घर


  •   बिहिबार, असार १२, २०८२ मा प्रकाशित
  • तम्घास खानीगाउँका खेत भलामीको घर हो यो । धन बहादुर भलामीलका अनुसार उनका हजुरबुबा कुलमान भलामीले बि.सं. १९६४ सालमा बनाएका थिए । उति बेला खरले छाएको त्यो घर उनका जेठा छोरा धन बहादुर भलामीले २०१९ साल तिर ढुंगाले छाएका थिए । माईला छोरा मोहन भलामी र कान्छा खेत बहादुर हुन् ।

    Advertisement

    घरकै कोखमा लोभलाग्दो उरिम र भित्र ढिकी जाताहरू पनि छन् । केहि बर्ष अघिसम्म उरिमको तलामा मकै राखिन्थ्यो रे, अहिले रित्तै छ । ढिकी जाता, नारा, हलो, जुगा पनि प्रयोग विहिन छन् ।

    उनै ताकाको ढुंगाको तगारो, ढुंगा बिछाईएको बिशाल आगन छ । चारै तिर बस्ने कुर्चिका रुपमा पर्खाल र ढुंगा कै बेन्च बनाईएको छ । यो घर खानीगाउँका भलामीहरूको बुढो घर र मुल घर मानिन्छ ।

    जुन घरले पश्चिम नेपालको मौलिक घरहरूको प्रतिनिधित्व गर्दछ । तर आरसिसि ढलान गरिएका घरहरू ५० बर्ष नपुग्दै थोत्रा बनेका छन् । नेपालका कैयौं जिल्लाहरूमा ढुंगा, माटो र काठबाट बनेका यस्ता घरहरू अझै सयौं बर्ष केहि नहुने देखिन्छ । राज्यले सरकारी कार्यालय, विद्यालय भवन, अझ स्थानीय आधारभुत अस्पतालका भवन निर्माणमा खर्बौं सकाएका छन्, प्रयोग र सदुपयोग दृष्टिले भुत घरजस्तै बन्दै छन् ।

    यस्तै आफ्नै मौलिक र ऐतिहासिक पक्षलाई सम्बोधन गर्ने प्रकारका माटो, ढुंगो र काठ प्रयोग गरेर बनाए के हुन्छ ? अझ दुःख लाग्दो कुरा आफ्नो देशको सल्लो, साल लगायतका कैयौं महत्वपूर्ण काठहरू बन जंगल मै कुहेर खेर गइरहेका छन् ।

    यतिवेला कस्को घर कति सुन्दर र कस्ले विदेशबाट कति धेरै सामाग्रीहरू ल्याएर घर बनायो भन्ने प्रतिस्पर्धा नै चलिरहेको छ । भन्नु पर्दा बिदेशबाट लिइएका काठ र अन्य निर्माण सामग्रीले सरकारी भवन समेत बन्ने गरेका छन् । सरकारी भवनदेखि सर्वसाधारणसम्मको घर निर्माण गर्दा यो देशको काठ, ढुंगा र माटोबाट बनेको घरहरू निर्माणमा प्रोहत्साहन गर्ने सरकार कहिले बन्ला ?

    बिहिबार, असार १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    अपाङ्ग समन्वय समिति राप्तीको बैठक सम्पन्न
    लोककल्याणकारी विज्ञापनको रकम कटौतीबारे प्रचण्डलाई ध्यानाकर्षण
    आदर्शको पहाड
    वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन
    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • २.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ३.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ४.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ५.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ६.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ७.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ८.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.