• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लुम्बिनी प्रदेशमा दुबै पक्षका सांसदहरू असन्तुष्ट

"अर्थमन्त्री धनेन्द्र कार्कीको मोबाइल स्विचअफ "

  •   शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
  • #धनवीर पुनमगर

    Advertisement

    काठमाडौं । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्कीले बजेट विनिजयोजनमा तथा योजनाहरूमा आफू अनुकुल बनाई हेरफेर गरेको भन्दै प्रदेश सभाका दुबै पक्षका सांसदहरू असन्तुष्ट भएका छन् ।

    आ–आफ्‌ना निर्वाचन क्षेत्रलाई लक्षित गरि सांसदहरुद्वारा प्रस्तावित योजनाहरू कटौती गरिएको बन्दै सत्ता पक्षकै कैयौं सांसदहरू र प्रतिपक्षले अर्थमन्त्री कार्कीले गरेको योजनाहरुलाई आफू अनुकुल बनाएको भन्दै विरोध गरेका छन् । अर्थमन्त्रीलाई भेटगर्न र रातो पुस्तीका अध्ययनका लागि सांसदहरू अर्थमन्त्रालय पुग्दा अर्थमन्त्री कार्की भेटिएका थिएनन् । उनलाई फोन गरि समस्याबारे बुझ्‌न खोज्दा मन्त्रीको फोन स्विचअफ भएको एकजना सांसदले हामीलाई बताए ।

    राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधित्व गर्नुभएकी सांसद तारा थापाले बजेटमाथि छलफल कै दौरानमा नै बजेट जनपक्षिय तथा जनहितमा नभएको भन्दै असन्तुष्टि जाहेर गर्नुभएको थियो । त्यस्तै नेकपा एमालेका सांसदहरुले पनि असन्तुष्टि जाहेर गरेका थिए ।

    यसैबीच प्रदेश सभा सभामुख कार्यालयले अनिश्चित कालको लागि संसद स्थगित गरिएको जानकारी गराएको छ । प्रदेश सभा सचिवद्धारा जारि सुचनामा भनिएको छः ‘श्री माननीयज्यू, भोलि मिति २०८२।०३।०७ गते शनिबार बिहान ११ः०० बजे बस्ने भनिएको प्रदेश सभाको छैठौं अधिवेशनको चौधौं बैठक विशेष कारणवस अर्को सूचना नभएसम्मका लागि स्थगित भएको व्यहोरा निर्णयानुसार अनुरोध छ ।’

    राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधित्व गर्नुभएकी सांसद तारा थापाले प्रस्तुत गर्नुभएका योजनाहरू तल प्रस्तुत गरिएको छ ।

    १. शहिद स्मृति पार्क उद्दान निर्माण प्यूठान नगरपालिका ४ र ७ लाई रु. १० लाख
    २. टंक सरोज स्मृति प्रतिष्ठान सन्धिखर्क नगरपालिक २ अर्घाखाँचीलाई रु. १५ लाख
    ३. चित्र बहादुर केसी अध्ययन प्रतिष्ठान कालिगण्डकी ४ पूर्तिघाट बजार रु. १५ लाख
    ४. रातो डांडा कमल अधिकारी स्मृति प्रतिष्ठान भवन निर्माण लमही उपनगरपालिका रातोडाँडा ५ दाङ रु. १५ लाख ।
    ५. कम्यूनिष्ट संग्राहलय नेपालको पुस्तक तथा फर्निचर खरीद, पुराना दस्तावेज र अन्य सामग्री संकलन खरीद डिजिटलाइजेशन तथा अर्काइभ गर्ने बुटवल उपमहनगरपालिका ६ चन्द्रनगर रुपन्देही रु. १०
    ६. बैदौली नगहर देखि सुठौली चोकसम्म सिंचाइ कुलो योजना ६ कपिलवस्तु रु. ८ लाख
    ७. जेठान गाउँ बडहरा बन्धुसीरी जोड्ने बाटोमा नाली निर्माण गढवा गाउँपालिका १ दाङ रु. ७ लाख
    ८. बाङ्गेलाकुरी, गणेशथान, कजुवा, मसानघाट मोटरबाट स्तरउन्नती मल्लरानी ४ प्यूठान रु. १५ लाख
    ९. जाम्दीकोटथर लिफ्‌ट खानेपानी मुहान थपगर्ने पूर्वखोला १ सिलुवा पाल्पा रु. ५ लाख ।
    १०. संविधान सभाका प्रथम सहीद कमल अधिकारी वृत्तचित्र डकुमेन्ट बाँके रु. ५ लाख ।

    प्रस्तुत योजनाहरूमा चार र पाँच नम्बरको योजना रातो पुस्तीकामा नसमेटीएको सांसद तारा थापाले हामीलाई जानकारी दिनुभएको छ । चार र पाँच नम्बरको दुई योजना रु. २५ लाखको रहेको छ । उक्त योजनाहरू पनि कार्कीले आफ्‌नो निर्वाचन क्षेत्रमा पारेको बुझिएको छ ।

    शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.