• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

अमेरिकाको लस एन्जलस अशान्त, ट्रम्पले दङ्गा भड्काउन खोजेको आरोप


  •   सोमबार, जेठ २६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अमेरिकाको अध्यागमन एजेन्सीले अवैध आप्रवासीविरुद्ध गरिरहेको धरपकडको विरोधमा क्यालिफोर्नियाको लस एन्जलस सहरमा लगातार तीन दिनदेखि विरोध प्रदर्शन भइरहेको छ।

    Advertisement

    प्रदर्शन चर्किएपछि आइतबार अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा २ हजार राष्ट्रिय गार्ड तैनाथको आदेश दिएका छन्।

    यसैबीच अमेरिकाका पूर्वउपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प प्रशासनको यो कदमको आलोचना गरेकी छन्।

    साथै लस एन्जलसका मेयर करेन बासले ट्रम्प प्रशासनलाई अराजकता फैलाएको आरोप लगाएकी छन्।

    अमेरिकाको आप्रवासनसम्बन्धी संघीय निकाय इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आईसीई वा आइस)का कारबाहीविरुद्ध विरोध प्रदर्शन भएको हो ।

    ट्रम्पले दङ्गा भड्काउन खोजेको आरोप
    क्यालिफोर्निया राज्यका गभर्नर गेभिन न्युसमले आपत्ति जनाउँदा जनाउँदै ट्रम्पले २ हजार क्यालिफोर्निया न्याशनल गार्डलाई सङ्घीय आदेश अनुसार परिचालन गरिदिए अनि रक्षामन्त्री पिट हेग्सेथले यूएस मरिनहरू परिचालनका लागि उच्च तहको सतर्कतामा राखिएको बताए – यदि तिनको परिचालन भए त्यो एकदम दुर्लभ घटना हुनेछ जब स्वदेशभित्र नै सक्रिय सैनिक खटिने छन्।

    स्थानीय समय आइतवार बिहानसम्ममा न्याशनल गार्डले शान्ति पुनर्बहाली गरेको भन्दै ट्रम्पले विजयको घोषणा गरे जबकि ती गार्ड पूर्णतः भेला भइसकेकै थिएनन्।

    बीबीसीका अनुसार गभर्नरले नचाहँदा नचाहँदै परिचालित न्याशनल गार्डले प्रदर्शनकारीलाई हटाउन अश्रुग्यास तथा रबरका गोली चलाएका छन्।

    ट्रम्पले प्रदर्शनकारीहरूलाई ‘हिंस्रक, विद्रोही जत्था’ भनेका छन्। तर गभर्नर न्यूसमले राष्ट्रपतिले तनाव भड्काएको आरोप लगाउँदै आफ्नो राज्यको सार्वभौमिकतामाथि दखल दिएको भनेका छन्।

    अमेरिकाभरिका विभिन्न राज्यका २२ जना डेमोक्र्याटिक गभर्नरहरूले गभर्नर न्यूसमलाई समर्थन गर्दै विज्ञप्ति जारी गरेका छन्।

    सोमबार, जेठ २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.