• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

लकडाउनका कारण ज्यालादारी मजदुरको दैनिकी कष्टकर : केसी


  •   बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कोरोना भाइरसका कारण लगाइएको लकडाउनले गर्दा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूको जीवन कष्टकर भएको कुरा बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा दाङको आयोजनामा २०७७ जेष्ठ २२ गते आयोजित “कोरोनाद्वारा उत्पन्न सङ्कट र अबको दैनिक जीवन” विषयक भर्चुअल अन्तर्कृयालाई सम्बोधन गर्दै अध्यक्ष केसीले सो अभिव्यक्ति दिनुभएको हो ।

    Advertisement

    ‘कोरोना सङ्क्रमण विश्वव्यापी सङ्कट भए पनि यस प्रकारको सङ्कटलाई मानव समुदाय जित्दै आएको इतिहास छ’ उहाँले अगाडि ठोकुवा गर्नुभयो– ‘यसलाई पनि हामीले जित्ने छौँ ।’ उहाँले हतोत्साहित नभएर स्वास्थ्य सावधानीका साथ अगाडि बढ्न सबैलाई अपिल गर्नुभयो ।

    ‘लकडाउनलाई पनि अब परिमार्जन गर्दै जानुपर्छ’ उहाँले अगाडि भन्नुभयो– ‘परीक्षणको दायरा बढाउनुपर्छ ।’ उहाँले सो अवसरमा सरकारले प्रवासी नेपाली नागरिकका समस्या पनि समाधान गर्न तथा उत्पादनका कामलाइ पनि सँगसँगै अगाडि बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।

    राजमो दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष विमल पोख्रेल, नेकपा (मसाल) दाङका प्रवक्ता भरत भण्डारी, नेकपाका जिल्ला सचिवालय सदस्य सुरामणि बेल्बासे, उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. ५ का उपाध्यक्ष हेमराज बन्जाडे, दाङ च्याम्बर्सका अध्यक्ष श्रीधर महरा, अखिल नेपाल जनजाति सम्मेलन दाङका अध्यक्ष रामबहादुर घर्ती, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य त्रिभुवन भट्टराई र महेन्द्र बस्याल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कृष्ण केसी, जापान नेपाली एकता समाजका हेमलाल गौतम, पत्रकार गोविन्द खड्का, ललिता पोख्रेल, प्रेम सुवेदीलगायतले मन्तव्य राख्नुभएको थियोे ।

    राजमोका जिल्ला सचिव वसन्त पौडेलको सञ्चालनमा भएको कार्यक्रमको विषय प्रवेश जिल्ला अध्यक्ष गणेश आचार्यले गर्नुभएको थियोे ।

     

    बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.