• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

रक्तिमको राष्ट्रिय भेला समापन : भदौमा कर्णाली अभियान, चैतमा साहित्य र कलासम्बन्धी गोष्ठी


  •   आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
  • बुटवल । भदौमा कर्णाली अभियान तथा चैतमा कलासाहित्यसम्बन्धी विचारगोष्ठी गर्ने निर्णयसँगै रक्तिम सांस्कृतिक अभियानको प्रथम राष्ट्रिय भेलाको समापन भएको छ ।

    Advertisement

    २०८२ जेठ १६ देखि रुपन्देहीको बुटवलमा सुरु भएको सो भेला जेठ १७ गते शनिबार समापन भएको हो ।

    भेलाको उद्घाटनपश्चात् विभिन्न विषयमा सैद्धान्तिक प्रशिक्षण सञ्चालन गरिएको थियो । सो क्रममा दुर्गानाथ खरेलद्वारा धर्म र संस्कृति, सुरेश थापाद्वारा सममामयिक राजनीति, गिरीप्रसाद बुढाद्वारा कला र साहित्य, महासचिव हेमराज आश्रमद्वारा रक्तिम अभियात्रीका काम र कर्तव्यसम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

    प्रशिक्षणलगत्तै झलक पुन (बागलुङ), मेघराज गौतम (नवलपरासी) र कल्पना भट्टराई (कपिलवस्तु) रहेको तीन सदस्यीय अध्यक्षमण्डल गठन गरी बन्द सत्रको कार्यक्रम अगाडि बढाइएको थियो ।

    बन्द सत्रमा महासचिव हेमराज आश्रमद्वारा साङ्गठनिक प्रतिवेदनका साथै आगामी कार्यक्रम प्रस्तुत गरिएको थियो भने अध्यक्ष गिरिप्रसाद बुढाद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिरएको थियो ।

    व्यापक छलफलका साथ दुवै प्रतिवेदनका साथै आगामी कार्यक्रमको प्रस्ताव पारित गरिएको थियो ।

    भेला समापनको क्रममा सहभागी प्रतिनिधिको तर्फबाट कुलबहादुर छन्त्याल (बागलुङ), कृष्ण गिरी (नवलपुर) र भावनाकुमारी शाही (कालीकोट) ले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    त्यसैगरी, वामपन्थी नेता सुरेश थापाले भेलाले निर्धारण गरेका कार्यक्रमलाई सफल पार्नको लागि रक्तिम सांस्कृतिक अभियानलाई शुभकामना दिनुभएको थियो ।

    नेता थापाको शुभकामनापश्चात् अध्यक्षमण्डलका अध्यक्ष मेघराज गौतमले भेलाको सम्पूर्ण कार्यक्रम सकिएको घोषणा गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

    आगामी कार्यक्रममा यस प्रकार रहेका छन् :

    १. २०८२ असार–साउनमा जिल्लाका बैठक तथा भेलाका कार्यक्रम सञ्चालन गर्ने । सदस्यता अभियानलाई निरन्तरता दिने ।

    २. २०८२ भदौ महिनामा कर्णाली अभियान सञ्चालन गर्ने ।

    ३. २०८२ असोज महिनामा केन्द्रीयस्तरको केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने । साथै जिल्लामा जिल्लास्तरीय सांस्कृतिक प्रशिक्षण सञ्चालन गर्ने ।

    ४. २०८२ कात्तिक महिनामा देउसीभैलो कार्यक्रम सञ्चालन गर्ने । साथै लक्ष्मी गुरुङ स्मृति कार्यक्रम र कोष व्यवस्थापन गर्ने ।

    ५. २०८२ मङ्सिरमा जिल्लाका भेला तथा सम्मेलनको कार्यक्रम गर्ने ।

    ६. माघ महिनाको १६ र १७ गते सैद्धान्तिक प्रशिक्षणका साथै टिकट सो कार्यक्रम गर्ने ।

    ७. २०८२ चैत महिनामा पत्रिकाको लागि विज्ञापनको खोजी गर्ने । चैत अन्तिम हप्तामा काठमाडौँमा साहित्य र कलासम्बन्धी विचारगोष्ठी गर्ने ।

    ]८. २०८२ को अन्तसम्म रक्तिम अभियानको मुखपत्र प्रकाशित गरिसक्ने ।

    आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.