• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

रुपन्देहीको तिलोत्तमामा महिला सङ्घको भेला


  •   शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित
  • बुटवल । रुपन्देहीको तिलोत्तमामा अखिल नेपाल महिला सङ्घको पाँचौँ नगर भेला सम्पन्न भएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलमको प्रमुख आतिथ्यमा २०८२ जेठ १५ गते बिहीबार सो कार्यक्रम सम्पन्न भएको हो ।

    नगर भेला आयोजक समितिकी इन्दिरा ज्ञवालीको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलम र अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य रुकबहादुर पराजुलीले सम्बोधन गर्दै महिलाले आफ्नो अधिकारप्राप्तिको लागि जुझारु सङ्घर्षको आवश्यक रहेको बताउनुभएको थियो ।

    कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य विशेष अतिथि रहनुभएको सो कार्यक्रममा अन्टुकका केन्द्रीय सदस्य कविराज गिरी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य नारायण पुन, जातीय समता समाज रुपन्देहीका कोषाध्यक्ष यमबहादुर परियार, महिला सङ्घकी जिल्ला कोषाध्यक्ष कोपिला आचार्यलगायत जनवर्गीय सङ्गठनका प्रतिनिधिको आतिथ्य रहेको थियो ।

    आयोजकको तर्फबाट ज्ञवालीद्वारा प्रस्तुत अवधारणासहितको प्रतिवेदन पारित भएपछि बन्दसत्रले १३ पूर्ण, चार वैकल्पिक र चार सल्लाहकारसहितको २१ सदस्यीय नगर समिति चयन गरेको थियो ।

    समितिको अध्यक्षमा मीरा केसी, उपाध्यक्षमा देवी आचार्य, सचिवमा भवी सुनारी, सहसचिवमा सरस्वती तरामु र कोषाध्यक्षमा सिर्जना परियार रहनुभएको छ ।

    त्यस्तै, सदस्यमा विष्णुकली हिताङ, मनकला पन्थ, कल्पना टन्डन, विष्णु विक, देवकली भण्डारी, पवित्रा भुसाल, रन्जु घिमिरे र राजकुमारी काउछा रहनुभएको छ ।

    भगवती ज्ञवाली, गोमा गैरे, गीता भण्डारी र सीता भुसाल वैकल्पिक सदस्य रहनुभएको सो समितिको सल्लाहकारमा इन्दिरा ज्ञवाली, विष्णु पराजुली, पार्वती गिरी तथा एक स्थान रिक्त राखिएको छ ।

    नवनिर्वाचित समितिलाई प्रमुख अतिथि आचार्य, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसाल र नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्तले शुभकामना दिनुभएको थियो ।

    कार्यक्रमको सञ्चालन मीरा केसीले र स्वागत देवी आचार्यले गर्नुभएको थियो ।

     

    शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.