• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

झारखण्डमा संजय सिंघवीको शोक सभा र सौरभको स्मृति दिवस, मसालले दियो श्रद्धाञ्जली


  •   मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित
  • बोकारो, झारखण्ड (भारत)
    भाकपा (माले) मास लाइनका पोलिटब्यूरो सदस्य संजय सिंघवीप्रति नेकपा (मसाल) ले श्रद्धाञ्जली अर्पण गरेको छ ।

    Advertisement

    भारतको झारखण्डस्थित स्टिल सिटी बोकारोको बिरसा आश्रममा भाकपा (माले मासलाइन) केन्द्रीय समितिले आयोजना गरेको सिघवीको शोकसभामा नेकपा (मसाल) का प्रतिनिधि भैरव रेग्मीले पार्टीको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

    माले मासलाइनका महासचिव प्रदीपसिंह ठाकुरको अध्यक्षता तथा केन्द्रीय सदस्य डिसी गोगोईको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा विभिन्न देशका भाईचारा पार्टी संगठनका अतिथि तथा प्रतिनिधिहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

    आइकोरको तर्फबाट सुवास जिसी, एमएलपीडी जर्मनका गेर्ड जिन्टेन, नेपाल कम्युनिस्ट पार्टी (मसाल) को तर्फबाट भैरव रेग्मी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल, सीपीआई (एमएल) लिबरेस्नका पोलिट ब्यूरो सदस्य हलधर महतो, सीपीआई (एमएल) न्यू डेमोक्रेसीका केन्द्रीय सदस्यका सुसान्त झाले सिंघवीको तस्बिरमा माल्यार्पण गरेका थिए ।

    शोक सभामा कलाकारहरूबाट श्रद्धाञ्जली गीत प्रस्तुत गर्नुका साथै एक मिनेट मौन धारण गरिएको थियो ।

    कार्यक्रममा भाकपा (माले मासलाइन) का पिवीएम उमाकान्तले संजय सिंघवीबारे पार्टीको केन्द्रीय समितिको तर्फबाट पारित शोक प्रस्ताव वाचन गर्नु भयो ।

    त्यसपछि महासचिव प्रदीप सिंह ठाकुरले शोक मन्तव्य राख्नु भयो । यस्तै, आइकोरका प्रतिनिधि सुवास जिसीले आइकोरको शोक सन्देश वाचन सहित कविताको रूपमा शोक मन्तव्य दिनु भयो ।

    नेकपा (मसाल) केन्द्रीय समितिको शोक सन्देश भैरव रेग्मीले वाचन गर्नु भयो । एमएलपीडी जर्मनको शोक सन्देश गेड जिन्टेनले वाचन गर्नु भयो ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल, सीपीआई (एमएल) लिबरेस्नका पोलिट ब्यूरो सदस्य हलधर महतो, सीपीआई (एमएल) न्यू डेमोक्रेसीका केन्द्रीय सदस्यका सुसान्त झा, मासलाइन का पिवीएमहरू देवव्रत शर्मा, का. रमा र का. अलिक चक्रवर्तीले पनि शोक मन्तव्य दिनु भएको थियो ।

    सबै वक्ताहरुले संजय सिंघवीको व्यक्तित्वका साथै उहाँको सैद्धान्तिक ज्ञान र अडानबारे प्रकाश पार्नु भयो ।

    उहाँको जन्म कुलीन सम्पन्न वर्गको घरमा भएता पनि सम्पूर्ण जीवन मजदुर, किसान दलित पीडित उत्पीडित समुदायको हक हितको लागि एवं क्रान्ति र परिवर्तनको लागि समर्पित रहेको थियो ।

    उहाँले क्रान्तिकारी समुदाय र पार्टीको एकता र सहकार्य जरुरी रहेको विषय जोड दिनु हुन्थ्यो । फासीवादी र साम्राज्यवादीहरु विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा संयुक्त मोर्चा र सहकार्यमा जोड दिनु हुन्थ्यो । संजय सिंघवीको निधनले भारतीय कम्युनिस्ट आन्दोलनलाई मात्रै होइन विश्व कम्युनिस्ट आन्दोलनमा समेत क्षती भएको वक्ताहरूले औँल्याउनु भयो ।

    संजय जिवित छँदै पार्टी केन्द्रको निर्णय अनुसार पार्टी केन्द्रीय समितिको बैठक २४ मई देखि बोकारोमा गर्ने निर्णय गरेको र २७ मई २०२५ का दिन ३९ वर्ष पहिले असममा प्रतिक्रियावादी सरकार द्वारा हत्या गरिएका का. सौरभ बोहराको स्मृति सभा गर्ने निर्णय भएको जानकारी दिइयो ।

    कामरेड सौरभ बोहराले साम्प्रदायिकता विरुद्ध अभियान चलाएको हुदा जातिवादीहरुको पनि तारगेटमा थिए । कम्युनिस्ट विचारको आधारमा जनचेतना फैलाउदै संगठित गर्ने गरेको हुदा २६ वर्षको उमेरमा प्रतिक्रियावादीको दमनक सिकार भै ज्यान गुमाई सहिद भएका थिए ।

    कामरेड संजय सिंघवीको निधन भएकोले पार्टीले विभिन्न राज्यहरुमा विभिन्न मितिमा कार्यक्रम सम्पन्न भएको र २७ मईको कार्यक्रम केन्द्रीय समितिको आयोजना सम्पन्न भएको भाकपा माले मासलाइनले जनाएको छ ।

    मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.