• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बर्थडे (लघुकथा)


  •   शुक्रबार, जेठ ०९, २०८२ मा प्रकाशित
  • प्रदीप प्रधान ##

    Advertisement

    रोजिना मम्मीलाई भन्छिन– ‘भोलि मेरो बर्थडे होइन ? आजै बोलाउनुस् । आमा बुबा आउनैपर्छ । भोलिलाई बर्थडे केक र मिठाईहरू ल्याउनुपऱ्यो । कोठा मिलाउनुस् । मैले साथीहरू बोलाएको छु ।’

    बिन्दुको अनुहार अनारका दानाजस्तै रातो भयो । मनका सबै भाग हल्लिँदै पहिरो गइरहेको थियो ।

    ‘रोजिना ! म छँदै छु नि ! मैले बर्थडे केक, मिठाई ल्याइदिइहाल्छु नि । आत्तिनुपर्दैन नानु ।’

    बिन्दुको मनमा छोरीको बोलीले तातो राप दिइरह्यो ।

    प्रेमविवाह गर्नु पनि गल्ती भयो । कलिलो उमेरमा बुद्धिले काम गरेन ।

    ‘विक्रमलाई मैले बोलाउनै सक्दिनँ । अदालतबाट छुट्टिनामा लिइसकेँ, अब कहिल्यै नभेट्ने र नबोल्ने भनेर । मलाई छोरी त घाँटीको पासो भयो ।

    तिनले सिरानी हातमा राखेर एकोहोरो बोलिरही– ‘ममी ड्याडीलाई फोन गरेर बोलाउनुस् ।’

    बिन्दु छोरीलाई भन्छे– ‘स्कुलको लुगा लगाऊ । म बोलाएर आउँछु ।’

    ऊ छोरीलाई ढाँट्दै थिई ।

    रोजिनालाई बुबाको नजिक युट्युबमा गीत गाएर नाच देखाउन मन छ । स्कुलमा नृत्यमा प्रथम भएको प्रमाणपत्र देखाउन मन छ । उसलाई लागिरहेछ, मेरो प्रमाणपत्र हेरेर ड्याडी कति खुसी हुनुहुन्छ ।

    यता, बिन्दुलाई आफूले पाप गरेजस्तो अनुभव भइरहेको छ । ‘मैले आमा हुन मात्र जानेँ’ मनमा ती अतीतका कुरा सम्झेर मनलाई पगाल्न चाहँदिनन्– ‘अब त मलाई रोजिना अप्ठ्यारो पार्दै छे ।’

    उनी मनमनै सोचिरहेकी छिन् ।

    उनले’रोजिनालाई ड्याडी आउनुहुँदैन । डेडी अर्को मम्मी लिएर विदेश जानुभएको छ’ भनिन् ।
    रोजिनाको अनुहार मलिन भयो ।

    ‘अब बर्थडे नमनाउने । केक पनि नल्याउनुस् । मिठाई पनि नल्याउनुस् ।’

    सबै लुगा फुकालेर रोजिना बिस्तरामा पल्टी । धेरै बेरपछि उठाउँदा पनि उठ्दिनँ । तिनी अझैसम्म सुतिरहेकी छिन् ।

    शुक्रबार, जेठ ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • २.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ३.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ४.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ५.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ६.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ७.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ८.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.