• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

साम्राज्यवादको आँखा नेपाली भूमिमाथि परेको छ : केसी (भिडियोसहित)


  •   मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले साम्राज्यवादको आँखा नेपालको भूमिमाथि परेको बताउनुभएको छ ।

    Advertisement

    २०८२ जेठ ६ गते मङ्गलबार प्रतिनिधिसभा बैठकमा प्रस्तुत “भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८२” माथि छलफल गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    उहाँले भन्नुभयो– ‘अब साम्राज्यवादको आँखा नेपालको भूमिमाथि परेको छ ।’

    नेपाल सरकारले पारित गरेको नीति तथा कार्यक्रममा भूमि बैङ्कको अवधारणा पास गरेपछि त्यसबारे टिप्पणी गर्दै अध्यक्ष केसीले यस्तो टिप्पणी गर्दै हुनुहुन्थ्यो ।

    भूमिसम्बन्धी विधेयक अध्यादेशबाटै ल्याउन खोजेको प्रसङ्ग उप्काउँदै उहाँले राष्ट्रपतिले दुई दिने रोकेको स्मरण गर्नुभयो ।

    ‘सम्माननीय राष्ट्रपतिले दुई दिनसम्म भूमिसम्बन्धी अध्यादेश रोक्नुभयो’ उहाँले भन्नुभयो– ‘उहाँलाई लाग्यो, दाल मे कुछ काला है ।’

    काङ्ग्रेसले २०४६ सालको राजनीतिक परिवर्तनपछि विश्व बैङ्कका जागिरे डा. रामशरण महतलाई नेपाल झिकाएर नवउदारवादी नीति लागु गरेको बताउँदै उहाँले त्यसपछि नै नेपालमा उद्योगधन्दा निजीकरण हुन सुरु भएको बताउनुभयो ।

    पछिल्ला सरकारले डा. महतको साम्राज्यवादी अर्थनीतिलाई नै अगाडि बढाउँदै गइरहेको उहाँको किटानी थियो ।

    ‘त्यसपछि निजीकरणको नाममा नेपालमा नवउदारवाद प्रवेश गऱ्यो’ उहाँले भन्नुभयो– ‘अब नेपालका किसानलाई खाडी मुलुक पठाउन थालियो । धान निर्यात गर्ने देश चामल आयात गर्न थाल्यो ।’

    नवउदारवादी नीतिकै कारण युवाको विदेश पलायन तीव्र भएको धारणा राख्दै उहाँले त्यसपछि नेपालीका जमिन बाझो बन्न थालेको र त्यही जमिन साम्राज्यवादलाई सुम्पिन भूमि बैङ्कको अवधारणा ल्याइएको बताउनुभयो ।

    भूमि बैङ्क खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले सम्पूर्ण भूमिहीन किसानलाई जमिन दिनुपर्ने, जमिनलाई चक्लाबन्दी गरेर उत्पादन बढाउनुपर्ने र सहकारीमार्फत किसानको जीवनस्तर उच्च बनाउनुपर्ने धारणा राख्नुभयो ।

    कृषिमा साम्राज्यवादी अर्थनीति भित्राउन भूमि बैङ्कको अवधारणा अघि बढाइएको विचार उहाँको थियो ।

    मन्तव्यको क्रममा उहाँले नवउदारवादले देश पराधीन बन्दै गएको पनि बताउनुभयो ।

    मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.