• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

युरोपेली संघका २१ राजदूत दिल्लीबाट एकैपटक काठमाडौँमा


  •   मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । भारतको नयाँ दिल्लीमा रहेका युरोपेली संघका सदस्य राष्ट्रहरूका २१ राजदूत र प्रतिनिधि काठमाडौँमा भेला भएका छन्।
    दिल्लीबाट राजदूतहरू १९ देखि २१ मे २०२५ सम्मको तीन दिने मिसनका लागि नेपाल आएका हुन्।

    Advertisement

    वार्षिक मिसन प्रमुखको नेपाल भ्रमणको लागि उनीहरू काठमाडौँ आएको नेपालस्थित ईयू डेलिगेसनको कार्यालयले जनाएको छ। धेरै युरोपेली मुलुकका दिल्लीस्थित नियोगहरूले नेपाल मामिला पनि हेर्छन्।

    टिम युरोपको भावनामा आयोजना गरिएको यस भ्रमणले नेपालका प्राथमिकताहरू बुझ्ने र सहयोगका क्षेत्रहरू उजागर गर्ने नेपालस्थित डेलिगेसनले जनाएको छ। डेलिगेसनले विज्ञप्तिमार्फत जनाएअनुसार यस क्रममा उच्चस्तरीय बैठकहरू, विभिन्न क्षेत्रका भ्रमणहरू र विविध क्षेत्रका सरोकारवालाहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएका छन्।

    डेलिगेसनका अनुसार उनीहरू नागरिक समाज संस्थाहरू र मिडियाका साथै निजी क्षेत्रका उच्चस्तरीय प्रतिनिधिहरूसँग पनि छलफल गर्नेछन्। भक्तपुर दरबार क्षेत्र र नेपाल विद्युत प्राधिकरणमा पनि अवलोकन गर्ने कार्यक्रम छ।

    ‘यसको उद्देश्य युरोपेली संघका सदस्य राष्ट्रहरूलाई नेपालको राजनीतिक, सामाजिक र आर्थिक गतिशीलताको फराकिलो दृष्टिकोण प्रदान गर्नु र जलवायु कार्य र हरित वृद्धि, सुशासन, नवप्रवर्तन र समावेशी विकासजस्ता साझा प्राथमिकताहरूमा संवादलाई सुदृढ पार्नु हो,’ विज्ञप्तिमा उल्लेख छ।

    भ्रमणको क्रममा राजदूतहरूको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी घरेलु र विदेशी नीतिका मुद्दाहरूमा छलफल गरेको थियो। यस्तै परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि सोमबार साँझ नै उक्त टोलीले शिष्टाचार भेट गरेको छ।

    मङ्गलबार, जेठ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.