• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अमेरिकी जातीवादविरुद्धको आन्दोलनप्रति मसालको ऐक्यवद्धता


  •   बुधबार, जेठ २१, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) ले अमेरिकामा चलिरहेको जातीवादविरुद्धको आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरेको छ ।

    Advertisement

    अघिल्लो शुक्रबार ४६ वर्षका अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोएडको मिनिसोटास्थित मिनियापोलिसमा प्रहरीको नियन्त्रणमा रहेको क्रममा मृत्यु भएपछि अमेरिकामा रंगभेद अन्त्य गर्नुपर्ने माग सहित प्रदर्शन भइरहेको छ ।

    स्थितीलाई नियन्त्रणमा लिन अमेरिकी सरकारले देशका मुख्य ३० शहरहरुमा कर्फ्यु जारी गरेको छ । त्यसक्रममा एक प्रहरी मारिएका छन् भने कैयौं आन्दोलनकारी घाइते भएका छन् । अमेरिकी प्रशासनले आन्दोलन दबाउन सेना परिचालन गर्ने चेतावनी दिएको छ ।

    अमेरिकामा हिंसात्मक प्रदर्शन बढ्दै गएपछि सेना परिचालन गर्ने तयारी

    बुधबार मसाल महामन्त्री मोहनविक्रम सिंहले प्रेसित गर्नुभएको वक्तव्यमा ट्रम्प प्रशासनले आन्दोलन दबाउन गरिरहेको दमनप्रति निन्दा गर्नुभएको छ ।

    महामन्त्री सिंहद्वारा जारी वक्तव्यमा भनिएको छः ‘अमेरिकामा एकजना अश्वेत जातिका व्यक्तिको हत्यापछि बढेको आन्दोलनप्रति नेकपा (मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ ।

    अमेरिका लामो समयदेखि जातिवादद्वारा ग्रस्त छ र त्यहाँ अश्वेत जातिका विरुद्ध गोरा जातिद्वारा चरम प्रकारको भेदभाव गर्ने गरिन्छ । त्यही प्रकारको जातीय द्वेष वा भेदभावको एउटा ताजा उदाहरण एउटा पुलिसद्वारा एकजना अश्वेत जातिका व्यक्तिको हत्या हो ।

    त्योभन्दा गम्भीर कुरा यो हो कि अमेरिकामा जातीय भेदभावका विरुद्ध उठेको आन्दोलनलाई ट्रम्प शासनले दमन गर्ने नीति अपनाएको छ । आन्दोलनले व्यापक रूप लिदै गएपछि अब राष्ट्रपति ट्रम्पले सेनाको प्रयोग गरेर जनताको आन्दोलनलाई दवाउने धम्की दिएका छन् । तर त्यसप्रकारको दमनद्वारा अमेरिकी जनताको न्यायपूर्ण आन्दोलन दब्ने छैन भन्ने कुरामा हामीलाई पूरा विश्वास छ ।

    अन्तमा नेकपा (मसाल)ले अमेरिकाको जातिवाद र त्यसका विरुद्ध उठेको न्यायपूर्ण आन्दोलनमाथि ट्रम्प शासनको दमनको भत्र्सना गर्दै अमेरिकी जनताको जातिवादका विरुद्धको न्यायपूर्ण आन्दोलनसित ऐक्यवद्धता प्रकट गर्दछ ।’

    बुधबार, जेठ २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.