• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

युवती प्रयोग गरेर कलंकीको होटलमा लगे, लुटपाट गर्न प्रहरीको धाक देखाए


  •   आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । काठमाडौँमा युवतीको पछि लागेर होटलसम्म पुगेका युवक लुटिएका छन् । लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई युवतीसहित ८ जनालाई पक्राउ गरेको छ ।

    Advertisement

    कंलकी स्थित होटल मेन्सको कोठा नं ४०२ मा लगेर ती युवकलाई धाकधम्की दिई ३ लाख ६३ हजार रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।

    सामाजिक सञ्जालमा चिनजान भएकी युवतीसँग साथीसहित होटलमा बस्न पुगेका ती युवकलाई कोठामा पुग्नासाथ ६ जना पुरुषले आफूहरु प्रहरी भएको दाबी गर्दै डर त्रासमा पारेर रकम माग गरेको पीडितको दाबी छ।

    ती व्यक्तिहरुले विभिन्न मुद्दामा फसाइदिने, बोले कराएमा मारिदिने धम्की दिँदै रकम माग गरेका थिए। ती पीडितले आफूसँग भएको नगद र बैंकखाताबाट समेत गरी ३ लाख ६३ हजार रुपैयाँ बुझाएर उम्किएको प्रहरीको दाबी छ।

    तर पछि आफूलाई धम्की दिँदै पैसा माग्ने व्यक्ति प्रहरी नभएको थाहा पाएपछि पीडित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेका थिए। अनुसन्धान कार्यालयबाट डीएसपी रोशन खड्का नेतृत्वको टोलीलाई घटनामा संलग्नहरुलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा नवलपरासीको गैँडाकोटका २४ वर्षका अनिष केसी, चितवनको भरतपुरका २५ वर्षका अतित क्षेत्री, सोही ठाउँका २४ वर्षका सन्दिप बिक, नवलपुरको देवचुलीका २३ वर्षीय सन्दिप परियार, नवलपुरको गैँडाकोटका २५ वर्षका दिप्सन भन्ने विवेक मल्ल ठकुरी र चितवनको भरतपुरका २२ वर्षका बादल तामाङ रहेका छन्। उनीहरुले होटलमा लगेर धाकधम्की दिई दुई जनासँग रकम लगेको खुलेको छ।

    यस्तै ती दुई जना पीडितलाई सँगै बस्ने भन्दै कलंकीको होटलमा पु¥याउने लमजुङको उदिपुरकी १९ वर्षकी सक्रिया खनिया र सुनसरीको धरानकी २४ वर्षकी कबिता राईलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको साथबाट ५२ हजार रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ। विभिन्न कम्पनीका ९ थान मोवाइल र एउटा मोटरसाइकल पनि प्रहरीको नियन्त्रणमा छ।

    पक्राउ परेका ८ जनालाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ बुझाएको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए।

    आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.