• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

कसैले चाहँदैमा राजतन्त्र फर्किन सक्दैन : खत्री


  •   बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्रीले कसैले चाहदैमा राजतन्त्र फर्किन नसक्ने बताउनुभएको छ ।

    Advertisement

    राजमो तुलसीपुर नगर समितिले २०८२ वैशाख २५ गते बिहिबार तुलसीपुरमा गरेको प्रतिगमन विरुद्धको विरोध सभालाई सम्बोधन गर्दै उहाँले कसैले सडकमा राजा आउ भन्दैमा देहवसान भइसकेको राजतन्त्र नफर्किने बताउनुभयो ।

    नागरिकले राजाभन्दा पनि सुदृढ गणतन्त्र चाहेको उहाँको भनाइ छ ।

    उहाँले देशमा गणतन्त्र ल्याउन नागरिकले बलीदानी गरेको स्मरण गर्दै अहिले नागरिकले जनवादी गणतन्त्र चाहेको बताउनुभयो ।

    नेतृत्वको गलत क्रियाकलापकै कारण नागरिकमा वितृष्णा जागेको फाइदा उठाउँदा राजावादी सल्बलाएको अध्यक्ष खत्रीको धारणा थियो ।

    उहाँले गणतन्त्रको रक्षाका लागि नै राष्ट्रिय जनमोर्चाले देशव्यापी रूपमा प्रतिगामी खतराका विरुद्धमा लागेको बताउनुभयो ।

    त्यस्तै, नेकपा (मसाल) दाङका प्रवक्ता भरत भण्डारीले गणतन्त्र कसैको दया, माया र भिख मागेर नआएको बताउँदै नेपाली जनताले रगतसँग साटेर ल्याएको बताउनुभयो ।

    राजतन्त्रले २५० वर्षमा गरेको अत्याचारकै कारण नागरिकले बलिदानीपूर्णबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्र ल्याउन सफल भएको धारणा उहाँले राख्नुभयो ।

    उहाँले नागरिकलाई भन्दा पनि एउटा दुर्गा प्रसाईलाई राजा चाहिएको स्पष्ट पार्नुभयो ।

    राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य जनताले बलिदानीपूर्ण सङ्घर्षबाट ल्याएको गणतन्त्रणका विरुद्धमा विचार र भावना आउँदै गर्दा जनमोर्चाले प्रतिगामीका विरुद्ध सङ्घर्षका कार्यक्रम अघि सारेको बताउनुभयो ।

    सरकारको नेतृत्व गर्नेहरू जनभावना विपरीत काम गर्दा अहिलेको व्यवस्था विरुद्ध प्रतिगामी शक्ति सल्बलाएको उहाँको बुझाइ थियो ।

    राजमो तुलसीपुर नगर समितिका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमको सहजीकरण अखिल नेपाल किसान महासङ्घ (अप्फा) दाङका जिल्ला अध्यक्ष ऋषिराम पौडेलले गर्नुभएको हो ।

    बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.