• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

  निशानछाप सम्बन्धी संविधान संशोधनमा अन्य विषय घुसाउनु गलतः केसी


  •   सोमबार, जेठ १९, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपालको नयाँ नक्सा अनुरुप निशानछाप परिवर्तनका लागि सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावलाई समर्थन गरेको छ । सोमबार विज्ञप्ति प्रकाशित गरी अध्यक्ष केसीले सरकारको प्रस्तावको समर्थन गर्नुभएको हो ।

    Advertisement

    विज्ञप्तिमा अध्यक्ष केसीले निशानछापबारेको संशोधन प्रस्ताव पेश भएका बेला अन्य विषयमा संविधान संशोधन गर्न खोज्नु मूल विषयबाट ध्यान हटाउने प्रयत्न भएको बताउनुभएको छ ।

    राजमो अध्यक्ष केसीले आफ्नो पार्टीले संघीयता खारेजीका लागि संविधान संशोधन गर्नुपर्ने धारणा राख्दै आएको सन्दर्भमा निशानछापको मूल विषयबाट ध्यान अन्यत्र जान नदिने र उपयुक्त समयमा त्यो प्रस्ताव ल्याउने बताउनुभएको छ ।

    तर, अन्य कुनै पक्षले संविधानमा संशोधनसम्बन्धी कुनै प्रस्ताव ल्याएमा हामीले पनि संघीयताको खारेजसम्बन्धी आफ्नो संशोधन प्रस्तावलाई तत्काल नै प्रस्तुत गर्ने केसीले स्पष्ट पार्नुभएको छ ।

    केसीले विज्ञप्ति प्रकाशित गरेको केहीबेरमै सोमबार मधेशवादी दलहरु राजपा र समाजवादी दलले आफ्ना एजेण्डा संविधानमा घुसाउन संविधान संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
    ।

    यस्तो छ विज्ञप्तीः
    ‘संविधानमा नक्सा र निशान छापसम्बन्धी संशोधन प्रस्तावलाई राष्ट्रिय जनमोर्चाले समर्थन गर्दछ । त्यो आम रूपमा थाहा भएको कुरा हो र, त्यसकारण हामीले त्यसबारे कुनै व्याख्या गर्नुपर्ने आवश्यकता ठान्दैनौँ ।

    हाम्रो यो पनि मत रहेको छ कि सरकारले संसदमा प्रस्तावित गरेको संविधानमा नेपालको नक्सा र निशान छापसम्बन्धी संशोधनलाई सर्वसम्मतिले स्वीकार गर्नुपर्दछ ।

    हाम्रो पार्टीले संसदमा सङ्घीयताको खारेजीको लागि संविधानमा संशोधन प्रस्ताव राख्ने कुरा पहिलेदेखि नै स्पष्ट गर्दै आएको छ । तर नेपालको नक्सा र निशान छापसम्बन्धी सरकारले ल्याएको संशोधन प्रस्ताव नै अहिलेको मुख्य राष्ट्रिय प्रश्न हो भन्ने हाम्रो पार्टीको मत रहेको छ ।

    त्यसैले अहिले संविधानमा संशोधनसम्बन्धी अन्य प्रस्तावलाई प्रस्तुत गरेर सरकारले ल्याएको उक्त संशोधन प्रस्तावलाई कमजोर पार्नु हामीले उचित ठानेका छैनौँ । त्यसैलेपछि उपयुक्त समयमा सङ्घीयताको खारेजसम्बन्धी प्रस्तावलाई संसदमा प्रस्तुत गर्ने गरी तत्कालको लागि हामीले हाम्रो प्रस्तावलाई संसदमा प्रस्तुत नगर्ने विचार गरेका छौँ ।

    तर अन्य कुनै पक्षले संविधानमा संशोधनसम्बन्धी कुनै प्रस्ताव ल्याएमा हामीले पनि सङ्घीयताको खारेजसम्बन्धी आफ्नो संशोधन प्रस्तावलाई तत्काल नै प्रस्तुत गर्ने कुराको जानकारी गराउन चाहन्छौँ ।’

    सोमबार, जेठ १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.