• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कम्युनिस्ट घोषणापत्रले मजदुर आन्दोलनलाई मार्गनिर्देशन गऱ्यो : भुसाल (भिडियोसहित)


  •   बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसालले कम्युनिस्ट घोषणापत्रले मजदुर आन्दोलनलाई मार्गनिर्देशन गरेको बताउनुभएको छ ।

    Advertisement

    अन्टुक केन्द्रीय कार्यालयद्वारा २०८२ वैशाख १८ गते बिहीबार राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको सभाकक्षमा आयोजित एक सय छत्तिसौँ मे दिवसको कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै उहाँले यस्तो अभिव्यक्ति राख्नुभएको हो ।

    ‘मे दिवसको पृष्ठभूमि अत्यन्तै उज्ज्वल छ’ उहाँले भन्नुभयो– ‘सन् १८४८ मा प्रकाशित कम्युनिस्ट घोषणापत्रले मजदुर आन्दोलनलाई स्पष्ट मार्गनिर्देशन गऱ्यो ।’

    पुँजीपति र मजदुरका बिचको सङ्घर्ष अहिले पनि यथावत् रहेको बताउँदै उहाँले त्यसको तीव्रता सन् १८८६ मा देखा परेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘मे ४ मा मजदुर आन्दोलनमाथि अमेरिकाको पुँजीपति सरकारले कत्लेआम गरेको थियो । त्यतिखेर नौ जनाले मजदुरले वीरगति प्राप्त गर्नुभयो ।’

    सोही घटनाको स्मरणमा सन् १८८९ मा फ्रेडरिक एङ्गेल्स नेतृत्वको दोस्रो इन्टरनेसनले अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मे १ लाई मनाउन थालेको बताउनुभयो ।

    ‘सन् १८९० देखि मे १ लाई पहिलोपटक मे दिवसको रूपमा मनाउन सुरु गरेको थियो’ अध्यक्ष भुसालले इतिहासको जानकारी दिनुनभयो ।

    पछिल्लो समयमा उदारीकरणको नीति अपनाइएको सन्दर्भ प्रस्तुत गर्दै उहाँले सोही कारणले नेपालमा राष्ट्रिय उद्योगहरू टाट पल्टिएको धारणा उहाँको थियो ।

    उदारीकरणले नेपालका मजदुर गम्भीर रूपले प्रभावित पारेको बताउँदै उहाँले भन्नुभयो– ‘उदारीकरणकै कारणले नेपाली मजदुरहरू थ्री डी (फोहोर, अप्ठ्यारो र खतरनाक) काम गर्न बाध्य हुनुपरेको छ ।’

    मजदुरहरू पनि सङ्गठित हुँदै आएको बताउँदै उहाँले पछिल्लो समयमा विश्व ट्रेड युनियन महासङ्घसहित विश्वव्यापी रूपमा मजदुरको सङ्घर्ष चल्दै गरेको बताउनुभयो ।

    उहाँले विश्वास व्यक्त गर्नुभयो– ‘आफूमाथि भइरहेको शोषण, दमन र भेदभावका विरुद्ध निर्मम सङ्घर्ष चर्काउन मजदुर वर्ग सक्षम छ ।’

    बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.