• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

मनिचन्द्र पाण्डेको स्मृतिसभा सम्पन्न


  •   शनिबार, बैशाख ०६, २०८२ मा प्रकाशित
  • धनगढी । राष्ट्रिय जनमोर्चाका नेता हरिकृण पाण्डेका पिता मनिचन्द्र पाण्डेको स्मृतिसभा सम्पन्न भएको छ ।

    Advertisement

    २०८२ वैशाख ६ गते शनिबार कैलालीको गोदावरी–१ वनखेत अत्तरियामा सो कार्यक्रम सम्पन्न भएको हो ।

    १९८६ माघ १२ गते कालीकोटको तिलागुफा–३ मा जन्मनुभएका मनिचन्द्रको गत २०८१ चैत ३१ गते निधन भएको थियो ।

    शोकसभामा राजमो केन्द्रीय सदस्य तथा नन्दराज भट्ट, तराई मधेस जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य खडक रानाथारू, नेकपा (माओवादी केन्द्र) का नेता लक्षीराम आचार्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी कैलालीका सेक्रेटरी हरिकृष्ण कठायत, जातीय समता समाज कैलालीका अध्यक्ष शेरबहादुर विक, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व केन्द्रीय सदस्य झविन्द्र खनाल र अखिल नेपाल बुद्धिजीवी सङ्घ कैलालीका अध्यक्ष शोभामणि भट्टले शोकमन्तव्य राख्नुभएको थियो ।

    त्यस्तै, कार्यक्रममा सुदूरपश्चिम माध्यमिक विद्यालयका प्रअ नगेन्द्रनाथ योगी, स्थानीय समाजसेवीहरू गोरखबहादुर कठायत, शालिग्राम साउद र इमानियल स्कुलका प्रिन्सिपल डा. शिवराज भट्टले पनि शोकमन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रमको अध्यक्षता छोरा हरिकृष्ण पाण्डेले तथा सञ्चालन राजमो कैलालीका जिल्ला सदस्य रामकृष्ण रेग्मीले गर्नुभएको थियो ।

    कार्यक्रममा परिवारको तर्फबाट अखिल नेपाल युवक सङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका कृष्णराज पाण्डेले मन्तव्य राख्नुभएको थियो ।
    स्मृतिशेष पाण्डेको परिवारमा एक मात्र छोरा हरिकृष्ण पाण्डे, बुहारी कुन्तीदेवी पाण्डेसमेत हुनुहुन्छ ।

    राजमो नेतासमेत रहनुभएका पाण्डेले यसअघि नै मृत्यु भएका आमा र हाल मृत्यु भएका बुबा दुवैको परम्परागत काजकिरिया गर्नुभएन तर किरियाखर्चबापत उहाँले स्मृतिकोष निर्माण गर्ने जानकारी दिनुभयो । त्यसका लागि जन्मस्थान कालीकोटको तिलागुमा–३ फोईस्थित महादेव उच्च माध्यमिक विद्यालयमा एक लाख रुपियाँको स्मृतिकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । उक्त कोषबाट प्रत्येक वर्ष जेहेन्दार विद्यार्थीलाई पुरस्कार प्रदान गरिने भएको छ ।

    पाण्डेका अनुसार सो विद्यालयलाई उहाँहरूले पहिले नै जग्गादान गरिसक्नुभएको छ ।

    शनिबार, बैशाख ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.