• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सेतो हात्ती नपालौँ, नत्र देश नै समाप्त हुन सक्छ : केसी


  •   शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताको प्रसङ्गमा सेतो हात्ती पाल्न नहुने, यदि त्यसो गरिएमा देश नै समाप्त हुने बताउनुभएको छ ।

    Advertisement

    राजमो केन्द्रीय कार्यालयद्वारा सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनको दैनिक कार्यतालिका सार्वजनिक गर्दै २०८१ चैत २२ गते शुक्रबार हार्दिक होटलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केसीले सो अभिव्यक्ति दिनुभएको हो ।

    सङ्घीयताका लागि प्रत्येक वर्ष तीन अर्व बढी रकम खर्च भइरहेको बताउँदै अध्यक्ष केसीले भन्नुभयो–‘सङ्घीयतारूपी सेतो हात्ती नपालौँ, यदि त्यस्तो गर्न थालियो भने त्यसले देशलाई नै खारेज गर्ने छ ।’

    अध्यक्ष केसीले नेपालको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको बताउँदै सङ्घीयता अनुपयुक्त प्रणाली भएको दावी गर्नुभयो ।

    खेतको आलीमा रूख नभएको भए चरा बस्ने थिएन, चरा नभएको भए धान खाने थिएन, धान रहेको भए अनिकाल हुने थिएन’ उहाँले नेपालको कमजोर आर्थिक समस्या अझै बल्झिदो अवस्थामा रहेको बताउनुभयो ।

    पत्रकारमाझ जिज्ञासाको उत्तर दिँदै उहाँ सङ्घीयता लागु हुन थालेपछि ३५ लाखभन्दा बढी विदेशिएको र बहुराष्ट्रिय कम्पनीबाट अन्न ल्याएर खानुपर्ने अवस्था रहेको बताउनुभयो ।

    नेपालमा सङ्घीयता लागु गर्नुका पछाडि दुईओटा कारण रहेको अध्यक्ष केसीको भनाइ थियो ।

    ‘एकातिर, हिमालबाट, पहाडबाट तराई टुक्राउनको लागि र अर्काेतिर, देशमा जातीय सद्भाव भड्काउनका लागि सङ्घीयता ल्याइएको हो’ उहाँको भनाई थियो ।

    यतिखेर खुलेआम सङ्घीयता ठिक छ भन्ने अवस्थामा कोही नरहेको बताउँदै उहाँले भन्नुभयो– यतिखेर सङ्घीयताका विरुद्ध देशव्यापी जनमत कायम भएको छ ।

    आगामी चैत्र २४ देखि ३० गतेसम्म सङ्घीयता खारेजीका लागि काठमाडौँ केन्द्रित आन्दोलनको तालिका सार्वजनिक गर्नुका साथै उहाँले पत्रकार साथीहरूलाई यो विषयमा कलम चलाउने आग्रह गर्नुभयो ।

    स्वेच्छाले नभएर सत्तापक्षले समेत करबलले सङ्घीयता बोकिएको बताउँदै यो प्रणालीलाई धक्का दिनका लागि राष्ट्रिय जनमोर्चाले काठमाडौँ केन्द्रित आन्दोलन आयोजना गरेको स्पष्टाक्ति उहाँको थियो ।

    शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.