• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

चितवनबाट काठमाडौँ आउँदै गरेको हाइस थानकोटमा दुर्घटना, एकजनाको मृत्यु, नौ घाइते


  •   आइतबार, चैत १०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । चितवनबाट काठमाडौँं आउँदै गरेको हाइस थानकोटमा दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ।

    Advertisement

    ग १ ख ५५४६ नं को हाइस दुर्घटना हुँदा अन्दाजी २५/२६ वर्षकी सबिना गुरुङको ज्यान गएको प्रहरी बृत्त थानकोटले जनाएको छ।

    रोकेको अवस्था हाइस आफैँ गुड्न गई सडक छेउको पेटीमा ठोक्किएर दुर्घटना भएको थियो।

    दुर्घटनामा ९ जना घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ।

    चालक नुवाकोट बेलकोटगडि नगरपालिका–१३ का वर्ष ३० को राजेश घले गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    यी हुन् घाइते
    १) जि. चितवन कालिका न.पा. ७ घर भई बस्ने वर्ष ६८ की तारा देबी कुमाल ट्रमा सेन्टरमा उपचार भइरहेको अवस्था गम्भीर।
    २) जि.काठमाडाैँ च.न.पा. १५ घर भई वर्ष ३३ की बिन्दु देबकोटा मेड पोईन्टमा उपचार पस्चात १८;२० बजे माइतिघर स्थित अन्नपूर्ण अस्पताल पठाइएको (उपचारमा संगलग्न श्रीमान्) अवस्था मध्यम बोल्न सक्ने।
    ३) जि.काठमाडाैँ च.न.पा. १५ घर भई वर्ष ३३ की बिन्दु देबकोटाको छोरा ३० महिनाको दिब्यन पोख्रेल , अवस्था सामान्य ,डिस्चार्ज।
    ४) जि. चितवन भरतपुर म.न.पा. ६ घर भई बस्ने वर्ष ४० की अनिता थापा मेड पोईन्टमा उपचार भइरहेको अवस्था सामान्य बोल्न सक्ने।
    ५) जि. चितवन भरतपुर म.न.पा. ६ घर भई बस्ने वर्ष ४० की अनिता थापाकी छोरी वर्ष १७ की एरिसा थापा मेड पोईन्टमा उपचार भइरहेको अवस्था सामान्य बोल्न सक्ने।
    ६) जि. चितवन भरतपुर,म.न.पा.४ घइ भई बस्ने वर्ष ३७ को मोहित गुरङ् मेड पोईन्टमा उपचार पस्चात ट्रमा सेन्टर १८;३० मा रिफर अवस्था मध्यम बोल्न सक्ने।
    ७) जि. चितवन कालिका न.पा. ७ घर भई बस्ने वर्ष २५ की सिमा कुमाल मेड पोईन्टमा उपचार पस्चात डिस्चार्ज।
    ८) जि. चितवन कालिका न.पा. ७ घर भई बस्ने वर्ष २५ की सिमा कुमालको छोरा वर्ष ६ को इसान कुमाल उपचार पस्चात डिस्चार्ज।
    ९) जि. सर्लाही सोल्टी बजार घइ भई बस्ने वर्ष २० की कुसुम राई मेड पोईन्टमा उपचार पस्चात डिस्चार्ज।

    आइतबार, चैत १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.