• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन : काठमाडौँका गल्लीमा जनभेटमा व्यस्त राजमो कार्यकर्ता (तस्बिरहरू)


  •   शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले यही चैत २४ गतेदेखि राजधानी काठमाडौँमा संघीयताविरुद्ध आन्दोलन सञ्चालन गर्दैछ । सो आन्दोलनको तयारीका लागि यतिबेला जिल्लाहरूमा सभा, कोणसभा, पर्चा वितरण लगायत प्रचार प्रसारका कार्यक्रम चलिरहेको छ ।

    Advertisement

    यस्तै, काठमाडौँ उपत्यका भित्र राजमोको टिम प्रचार प्रसारमा सक्रिय छ । केही दिनदेखि राजमो कार्यकर्ताहरू सुन्धारा, न्युरोड, त्रिपुरेश्वर, बानेश्वर चाबिहल, गोंगबुलगायतका क्षेत्रमा पर्चा वितरण तथा जनभेटघाट गरिहेका सो टोलीमा संलग्न राजमो नेता खगेश्वर सुनारले बताउनुभयो ।

    टोलीमा ७२ वर्षीय भीमबहादुर थापा, उस्तै उमेर समूहका तिलक पौडेलदेखि युवा नेताहरू उषा पुन, अर्जुन पौडेल, कमल पौडेललगायत सहभागी हुनुहुन्छ ।

    सो टोलीले राजधानीबासीसँग भेटघाट गरी संघीयताविरुद्ध आन्दोलनबारे जानकारी दिनुका साथै कार्यक्रमका लागि सहयोग संकलन गरिरहेको नेता विष्णु श्रीनेतले जानकारी दिनुभयो ।

    भेटघाटका क्रममा राजधानीबासीले संघीयता मन नपराएको र त्यसविरुद्ध हुने आन्दोलनलाई सहयोग गर्न तयार रहेको राजमो नेताहरू बताउँछन् । संघीयताले अनावश्यक प्रशासनिक खर्च बढाएको, विकास रकम कटौती गरेको, कर बढाएको र देशैभरी भुरे टाकुरे भीआईपीहरू सिर्जना गरेको स्थानीयको बुझाई छ ।

    राजमोले सञ्चाल गर्न लागेको संघीयताविरुद्धको आन्दोलनको प्रचार स्वदेशमा मात्र नभइ प्रवासमा समेत उस्तै चलिरहेको छ ।

    भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले विभिन्न सहरहरूमा प्रचारात्मक कार्यक्रम गरिरहेको छ भने मूलप्रवाहका कैयौँ कार्यकर्ता आन्दोलनका लागि स्वदेश फर्किएका छन् ।

    यसैगरी संसारका अन्य देशहरूमा समेत प्रवासी नेपालीले संघीयताविरुद्ध आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् ।

    राजमोले चैत २४ गतेदेखि सञ्चालन गर्न लागेको संघीयताविरुद्धको आन्दोलनका लागि तयारी गरिरहेको छ । प्रचारप्रसार, आथिर्क संकलनलगायत व्यवस्थापनको तयारी भइरहेको राजमो केन्द्रीय कार्यालयले जनाएको छ ।

    कायक्रमको प्रचारका लागि रक्तिम सांस्कृति अभियानका कलाकारहरूले समेत यही चैत १५ देखि सडक सांस्कृतिक कार्यक्रम गर्दैछन् ।     

    शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.