• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कपिलवस्तुको खरेन्द्रपुर र समितिचोकमा सङ्घीयता विरुद्ध सभा


  •   शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
  • तौलिहवा । कपिलवस्तुको शिवराज–३ खरेन्द्रपुर र शिवराज–४ समितिचोकमा सङ्घीयताको विरुद्धमा सभा सम्पन्न भएको छ ।

    Advertisement

    राजमो शिवराज नगर समितिको आयोजनामा २०८१ फागुन १७ गते शनिबार सो कार्यक्रम सम्पन्न भएका हुन् ।

    आगामी चैत २४ देखि ३० गतेसम्म राजमोद्वारा घोषित सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलन सफल पार्न जनभेटघाट र आर्थिक अभियानको दौरानमा सो कार्यक्रम गरिएको राजमोले जानकारी दिएको छ ।

    खरेन्द्रपुरको कोणसभालाई सम्बोधन गर्दै राजमो कपिलवस्तुका सचिव केरसिंह अदैले नेपालमा सङ्घीयता व्यावहारिक रूपमा नै असफल भएको बताउनुभयो ।

    ‘सत्ताधारी पार्टीहरूले बेलैमा बुद्धि पुऱ्याएर खारेज गर्नुपर्दछ’ उहाँले भन्नुभयो– ‘सङ्घीयता खारेज गर्न जति ढिलो हुन्छ, त्यसको दुष्परिणामले गणतन्त्र र धर्मनिरपेक्षतासमेत धरापमा पर्नेछ ।’

    त्यसैगरी, समितिचोकमा भएको कोणसभालाई सम्बोधन गर्दै राजमो कपिलवस्तुका कोषाध्यक्ष तथा शिवराज नगर समिति अध्यक्ष केहरसिंह पुनमगरले जनताद्वारा सङ्घीयता अस्वीकृत भइसकेको हुँदा तत्काल खारेज गर्नुपर्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियान शिवराज नगर समितिका कलाकारले गीत र नृत्य प्रस्तुत गर्नुभएको थियो ।

    खरेन्द्रपुरको कोणसभाको सञ्चालन राजमो कपिलवस्तुका सल्लाहकार चेतनारायण खनालले र समितिचोकको कार्यक्रमको सञ्चालन

    रक्तिमका कपिलवस्तुका अध्यक्ष बेगम बुढामगरले गर्नु भएको थियो ।

    खरेन्द्रपुरको कार्यक्रमअघि व्यापारी, बुद्धिजीवीसँग भेटघाट कार्यक्रम सम्पन्न गरिएको थियो ।

    शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.