• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. सर्वदलीय बैठक जारी

  • ९. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

जिन्दाबाद पो भन्यौ रे !


  •   मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
  • ऋतु केसी ##

    Advertisement

    कमरेड, मुट्ठी उचाल्यौ रे !
    अनि त्यो के के जाति लेखेको ब्यानरमा
    पुलुक्क हेरेर जिन्दाबाद भन्यौ रे !
    हिजोसम्म गलत लागेका कुराप्रति
    आज एकाएक, रातारात
    सहमति र समर्थनको शिर झुकाउँदै
    मुट्ठी उचाल्यौ रे !
    अनि जिन्दाबाद पो भन्यौ रे !

    मुक्तिको आन्दोलनमा थाक्दै थाक्दिनँ
    गलतलाई सही कहिल्यै भन्दै भन्दिनँ
    झुकाउन खोज्नेका सामु डग्दै डगदिनँ भनेर
    बाचा गरेको कमरेड
    सजिलो चौतारी के देखेको थियो
    क्रान्ति त अब पूरा भयो भन्दै
    मुट्ठी उचाल्यौ रे !
    अनि जिन्दाबाद पो भन्यौ रे !

    आफ्नो लामो सङ्घर्षको इतिहास
    तिमीले पाएको र हिँडेको स्कुलिङ
    तिम्रो दृष्टिकोणले छर्लङ्गै गलत देखेको बाटो
    ओहो आज फेरि शिर झुकाएर
    अलिअलि गन्ध के पाएको थियो
    रस र रङको
    यही हो अब लक्ष्य भन्दै
    मुट्ठी उचाल्यौ रे !
    अनि जिन्दाबाद पो भन्यौ रे !

    तिम्रा महत्त्वाकाङ्क्षा
    अनि उचाइका भ्रम
    आन्दोलनमै नदेखिएका होइनन् तर
    तिमीले सहीगलत छुट्याउने छौ भनेर
    कैयौँपटक नजोखिएका पनि होइनन्
    त्यही महत्त्वकाङ्क्षाको सिढी चढ्न
    एक पलमा आदर्शलाई बन्दगी राखी
    मुट्ठी उचाल्यौ रे !
    अनि जिन्दाबाद पो भन्यौ रे !

    हिजो जहाँ तिमीले फोहोर मात्र देखेको थियौ
    सम्हालिनसक्नुको डङ्गुर भन्ने गर्थ्यौ
    राष्ट्रघात, जनघात, भ्रष्टाचार, लुटैलुट भन्थ्यौ
    पखाल्न होइन, त्यही डुबुल्की मार्न
    टुप्लुक्क त्यही रासमा पुगेछौ
    कही कतै कसैकसैलाई त
    भ्रममा पनि पार्न सकेछौ
    मुट्ठी उचाल्यौ रे !
    अनि जिन्दाबाद पो भन्यौ रे !

    मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.